कोरोना संक्रमणबाट नेपाल प्रहरीका डीएसपी खरेलको मृत्‍यु

काठमाडौं । कोरोना संक्रमणका कारण नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) समिरचन्द्र खरेलको आज (सोमबार) दिउँसो मृत्‍यु भएको छ । कोरोना संक्रमणका कारण स्वासप्रस्वासमा समस्या देखिएपछी दुई साता अगाडी उनलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । तीन साताअघि कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य बिग्रदै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । नेपाल प्रहरीमा... The post कोरोना संक्रमणबाट नेपाल प्रहरीका डीएसपी खरेलको मृत्‍यु appeared first on Purbeli News.

सम्बन्धित सामग्री

प्राविधिकतर्फका २ डीएसपी र ४ इन्सपेक्टर बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फका २ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । जसमा नेपाल प्रहरी संगीत विद्यालय महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी समूहको संगिततर्फका डीएसपी भुलाराज खनाल सोहि समूहतर्फको एसपीमा बढुवाका लागि सिफारिस भएका हुन् भने नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी समूहकै स्वास्थ्य उपसमूहको […]

डीएसपी काज सरुवाः सोह्रखुट्टेमा भण्डारी, सिंहदरबारमा पौडेल

नेपाल प्रहरी प्रधान कार्यालयले केही महत्वपूर्ण युनिटका डीएसपी हेरफेर गरेको छ ।

८ जना डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले  ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। बुधबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ८ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव टेकप्रसाद राईले एक सूचना प्रकाशन गरी जानकारी दिए। बढुवाका लागि […]

डीएसपीकाे नेतृत्वमा नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण

दार्चुला – जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयकाे नेतृत्वमा प्रहरीले नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण गरेकाे छ । गएकाे शनिवार दार्चुलाका प्रहरी प्रमुख एवम् (डीएसपी) पाण्डेयको नेतृत्वमा नेपाल–चीन सीमा स्तम्भ नम्बर १ मा प्रहरी टोली पुगेर फर्किएको प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयाे । यसअघि गएकाे जेठ २१ गते सीमा क्षेत्रकाे वस्तुस्थिति बुझ्न १ नम्बर पिल्लर पुगेको नेपाल प्रहरी पुनः...

डीएसपी तिमिल्सिनाको निधन

२६ कात्तिक, सप्तरी । इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीको इन्चार्जको रुपमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ । दशैंमा बिरामी भएका तिमिल्सिनाको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले बताए । उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको हो । ‘उहाँ केही पहिला कोरोना […]

कोरोना संक्रमणबाट डीएसपी राजकुमार केसीको निधन

काठमाडौँ । कोरोना संक्रमणबाट प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ राजकुमार केसीको निधन भएको छ । दुई हप्ता अगाडि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थय अवस्था बिग्रिएपछि नेपाल प्रहरी अस्पतालमा उनको उपचार भइराखेको थियो । उपचारका क्रममा गएराति उनको निधन भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

कोरोना संक्रमणले डीएसपी केसीको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणले प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ । महानगरी प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा बुधबार राति निधन भएको हो । कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिनअगाडि नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।   The post कोरोना संक्रमणले डीएसपी केसीको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

कोरोना सङ्क्रमणका कारण डीएसपी राजकुमार केसीको निधन

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमणका कारण प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार केसीको ज्यान गएको छ । नेपाल प्रहरी अस्पतालमा उपचाररत उहाँको गएराति १ बजेर ४० मिनेटमा ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । दुई हप्ता अगाडि उहाँलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणबाट डीएसपी केसीको निधन

काठमाडौं। कोरोना संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको निधन भएको छ।उनको उपचारका क्रममा बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा निधन भएको हो। २ साताअघि संक्रमण पुष्टि भएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्थे।