आयल निगम निजीकरण गर्ने कुरा निराधार : मन्त्री बडु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण गर्ने पक्षमा आफू नरहेको स्पट पार्नुभएको छ । कमिशन लिएर निगमलाई निजीकरण गर्न लागिएको भन्ने चर्चा भइरहेका बेला मन्त्री बडूले आफू त्यसको पक्षमा नरहेको स्पष्टिकरण दिनुभएको हो । आइतबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा […]

सम्बन्धित सामग्री

आयल निगम निजीकरणको कुरा आधारहीन : दिलेन्द्र बडु

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण नगरिने बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा बोल्दै उनले आयल निगमलाई निजीकरण गर्न खोजेको भन्दै भ्रम फैलाउने काम भएको बताए । ‘यी सबै कुराहरु भ्रामक हुन । आधारहीन हुन्, तथ्यहीन हुन् । […]

आयल निगम निजीकरणको कुरा आधारहीन : मन्त्री बडु

१५ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण नगरिने बताएका छन् । आइतबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा बोल्दै उनले आयल निगमलाई निजीकरण गर्न खोजेको भन्दै भ्रम फैलाउने काम भएको बताए । ‘यी सबै कुराहरु भ्रामक हुन । आधारहीन हुन्, तथ्यहीन हुन् […]

आयल निगम निजीकरणको हल्ला निराधारः मन्त्री बडू

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। अर्बौँको कमिशन लिएर निगमलाई निजीकरण गर्न लागिएको भन्ने चर्चा भइरहेका बेला मन्त्री बडूले आफू त्यसको पक्षमा नरहेको स्पष्टीकरण दिएका हुन्। आइतबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै […]

आयल निगम तत्काल निजीकरण हुँदैन : मन्त्री बडू

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले आयल निगम तत्काल कुनै पनि हालतमा निजीकरणमा नजाने बताएका छन्। नेपाल एलपी ग्यास उद्योग संघको शनिवार भएको २७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बडूले निगम कुनै पनि हालतमा निजीकरण नहुने बताएका हुन्। बडूले यसअघि पेट्रोलियम पदार्थको आपूर्तिमा निगमको एकाधिकार हट्नुपर्ने बताउँदै…

आयल निगमलाई निजीकरण नगर्न ट्यांकर व्यवसायीको माग

२८ असार, बुटवल । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकर व्यवसायीहरुले नेपाल आयल निगमलाई निजीकरण नगर्न सरकारसँग माग गरेका छन् । आयल निगम निजीकरण गरिए इन्धन मात्र नभई राज्यको बागडोर नै व्यापारीको कब्जामा गएको पुष्टी हुने व्यवसायीको तर्क छ । पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ रुपन्देहीको नवौं साधारणसभामा बोल्ने व्यासायीहरुले निगमको निजीकरणले उपभोक्ता मुल्यबृद्धिको मारमा पर्ने तथा […]

नेपाल आयल निगमलाई निजीकरणबाट जोगाउन दौडधुपमा कर्मचारी

निश्चित प्रतिशत सेयर निजी क्षेत्रलाई दिने तयारी भइरहेको खुलासाछि नेपाल आयल निगमका कर्मचारी दौडधुपमा लागेका छन् । निगमलाई निजीकरण हुनबाट बचाउनका लागि भन्दै निगममा आबद्ध राजनीतिक दल सम्बद्ध कर्मचारीले दौडधुप बढाएका हुन् । यही क्रममा नेपाली कांग्रेस निकट नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले निगम बचाउनका लागि आफ्नो भेटघाट बाक्लो बनाएको छ । युनियनले मंगलबार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटेर निगमलाई निजीकरण हुनबाट बचाउनका लागि भूमिका खेल्न आग्रह गरेको छ । अध्यक्ष व

निजीकरण गर्न खोजेको शंका गर्दै आयल निगमका कर्मचारी आन्दोलनमा

आयल निगम निजीकरणको विरुद्ध त्यहाँ कार्यरत कर्मचारीहरु आन्दोलनका लागि ऐक्‍यबद्धता जुटाउन लागि परेका छन् । तर कर्मचारीको आन्दोलन रोक्न निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले यस्तो अवस्था आउन निदने बरु पद छोड्ने भन्दै कर्मचारीलाई सम्झाउने प्रयास गरिरहेका छन् ।

नेपाल आयल निगम निजीकरण गर्ने योजना छैन: प्रधानमन्त्री देउवा

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवाले नेपाल आयल निगम निजीकरण गर्ने सरकारको नीति नभएको बताएका छन् । आज शनिवार संसद भवनमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले निजीकरण गर्ने कुनै योजना नरहेको बताएका हुन् । ‘सार्वजनिक संस्थानहरुको सुधारका लागि नीति तथा कार्यक्रममा समावेश विषयलाई विषयान्तर गरिएको छ, निजीकरण गर्ने विषयमा सरकारको कुनै […]

आयल निगम खारेज गर्ने सोच छैन : प्रधानमन्त्री

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आगल निगम खारेज गर्ने कुनै सोच नभएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘प्रतिस्पर्धा नहुने, सरकारको एकताधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्था खारेज वा निजीकरण गर्ने सोच नभएको प्रष्ट पार्न चाहन्छु ।’ सरकारले संसदमा […]