आयल निगम निजीकरणको कुरा आधारहीन : दिलेन्द्र बडु

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण नगरिने बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा बोल्दै उनले आयल निगमलाई निजीकरण गर्न खोजेको भन्दै भ्रम फैलाउने काम भएको बताए । ‘यी सबै कुराहरु भ्रामक हुन । आधारहीन हुन्, तथ्यहीन हुन् । […]