२७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न

मदन भण्डारी राजमार्ग अन्र्तगत उदयपुरको सदरमुकाम गाईघाटदेखि नेपालटारसम्मको २७ किलोमिटर सडक निर्माण कार्य पूरा भएको छ । गाईघाट — नेपालटार खण्डमा ( पहिलो चरणको कालोपत्रे) डेन्स बिटुमिनस् कंक्रिटको काम सकिएकै बेला कोरोना महामारी नियन्त्रणका लागि सरकारले बन्दाबन्दी घोषणा गरेपछि डेढ महिना सडक निर्माण कार्य अबरुद्ध भएको थियो । बन्दाबन्दी कायमै रहेका बेला गत बैशाख २२ गतेबाट पुनः निर्माण कार्य सुचारु गरिएको यस खण्डमा (दोस्रो चरणको कालोपत्रे) अस्फाल कंक्रिटको काम भएपछि २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो ।

सम्बन्धित सामग्री

सिरहा–पथलैया सडकको काम द्रुतगतिमा

जनकपुरधाम– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहादेखि पश्चिम बाराको पथलैयासम्म चार लेन सडक निर्माणकार्य सुरु भएको छ । विश्व बैंकको ८८ अर्ब सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक निर्माण गर्न लागेको हो । यो सडक निर्माण कार्य सम्पन्न भएपछि चार लेनको हुनेछ । २०२१ सालमा तत्कालीन सोभियत संघको सहयोगमा दुई लेनको पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माण भएको थियो […]

बेंसीसहर–चामे सडक स्तरोन्नति गर्न सरोकार समितिको दबाब

बेसीसहर–चामे सडकअन्तर्गत निर्माणाधीन बेसीसहर–खुदी सडक स्तरोन्नतिको कामलाई गति दिन सरोकार समितिले दबाब दिएको छ । सडक स्तरोन्नतिको काम सुरु भए पनि निर्माण कार्यले गति नलिएको भन्दै बेसीसहर–चामे सडक सरोकार तथा समन्वय समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । सडक निर्माण कार्य सुस्त भएको र आगामी वर्षाअघि निर्माण कार्य सम्पन्न नभए स्थानीयले सास्ती पाउने भन्दै […]

हुम्ला पनि अब राष्ट्रिय सडक सञ्जालमा

कर्णाली प्रदेशको दुुर्गम हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालबाट वञ्चित हुम्ला मुगु जिल्लासँग सडकमा जोडिएको हो । बेलायत सरकारको सहयोगमा निर्माण भएको मुगुको गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ । गमगढीदेखि हुम्ला गाउँपालिका देउलीसम्मको ६७ किमी सडक १ अर्ब ६६ करोड […]

निर्माण सम्पन्न नहुँदै अत्तरियाको ६ लेन सडक चिराचिरा

धनगढी- मोहना पुल अत्तरिया ६ लेन सडक निर्माण कार्य सम्पन्न नहुँदै फुट्न थालेको छ । त्रिनगर भन्सारदेखि नै ठाउँ ठाउँमा सडक फुटेको छ । साढे दुई अर्बको लगानीमा २०७१ मा निर्माण थालिएको सडकको काम पाँच पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन । तीन खण्डमा ठेक्का लगाएको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेपछि निर्माण […]

निर्माण सम्पन्न नहुँदै अत्तरियाको ६ लेन सडक चिराचिरा

धनगढी- अत्तरियाको ६ लेन सडक निर्माण कार्य सम्पन्न नहुँदै फुट्न थालेको छ । त्रिनगर भन्सारदेखि नै ठाउँठाउँमा सडक फुटेको छ । साढे दुई अर्बको लगानीमा २०७१ मा निर्माण थालिएको सडकको काम पाँच पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन । तीन खण्डमा ठेक्का लगाएको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेपछि निर्माण कम्पनीको लाप...

निर्माण सम्पन्न नहुँदै अत्तरियाको ६ लेन सडक चिराचिरा

धनगढी- अत्तरियाको ६ लेन सडक निर्माण कार्य सम्पन्न नहुँदै फुट्न थालेको छ । त्रिनगर भन्सारदेखि नै ठाउँठाउँमा सडक फुटेको छ । साढे दुई अर्बको लगानीमा २०७१ मा निर्माण थालिएको सडकको काम पाँच पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन । तीन खण्डमा ठेक्का लगाएको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेपछि निर्माण कम्पनीको लाप...

निर्माण सम्पन्न नहुँदै अत्तरियाको ६ लेन सडक चिराचिरा

मोहना पुल अत्तरिया ६ लेन सडक निर्माण कार्य सम्पन्न नहुँदै फुट्न थालेको छ । त्रिनगर भन्सारदेखि नै ठाउँठाउँमा सडक फुटेको छ । साढे दुई अर्बको लगानीमा २०७१ मा निर्माण थालिएको सडकको काम पाँच पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन ।तीन खण्डमा ठेक्का लगाएको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेपछि निर्माण कम्पनीको लापरबाहीको आरोप स्थानीयको आरोप छ । ‘अर्बौंको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेको छ,’ धनगढीका व्यवसायी सुन्दर श्रेष्ठले भने, ‘निर्माण कम्पनीको लापरबाहीका कारण यस्तो स

सडक निर्माण नभएपछि चाँगुनारायण नगरपालिकाद्वारा विरोधका कार्यक्रम सार्वजनिक

करिब ८ वर्षदेखि भक्तपुरको कमलबिनायकदेखि नगरकोटसम्म जाने सडक निर्माण कार्य अलपत्र छ ।  विभिन्न सघ संस्थाहरुले छिटोभन्दा छिटो निर्माण गर्न दबाब दिँदै आएका छन् ।  सडक निर्माण नभएको भन्दै चाँगुनारायण नगरपालिकाले पुस ७ गतेबाट विरोधको कार्यक्रम सुरु गर्ने भएको छ । निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सनले  समयमा काम गरेर जसरी पनि सडक निर्माण कार्य सम्पन्न गराएरै छोड्ने सार्वजानिक रुपमा प्रतिबद्धता गरेपनि काम नभएपछि आन्दोलन गर्न बाध्य भएको नगरप्रमुख सोमप्रसाद मिश्रको भनाई रहेको छ । &lsquo

राँके, रवि-भेडेटार सडकको दुरवस्था

पाँचथर । पाँचथरको राँकेदेखि धनकुटाको भेडेटार जोड्ने सडक शिलान्यास गरेको तीन वर्ष पुग्न लाग्दा पनि निर्माण हुन सकेको छैन । भारतको एप्को इन्फ्रान्ट निर्माण कम्पनीको ढिलासुस्तीले १ सय किलोमिटर लामो सडक निर्माण कार्य सम्पन्न हुन नसकेको हो । ३ अर्ब ६५ करोड ८४ लाख ९५ हजारको लागतमा तीन वर्षमा सडक सम्पन्न गर्ने सम्झौता गरेपनि हाल […]

ठेकेदारलार्इ कारबाही गर्ने अाँट चाहियो !

ठेक्काको अवधि धेरैपटक गुज्रिँदा पनि ठेकेदारले सडक निर्माण कार्य सम्पन्न गर्न आलटाल गरेपछि आजित भएका