काठमाडौं । दशैंका लागि आजदेखि सुपथ मूल्य पसलमा खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण गर्न सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राजधानीमा भित्र्याएका खसीबोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी आजदेखि विक्री सुरु गरेको हो । खाद्यले प्रतिकिलो जिउँदो खसीबोका र च्यांग्राको मूल्यमा १० रुपैयाँ छुटमा विक्री सुरु गरेको छ । जसअनुसार […]