काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन एक्स्ट्रिमको आयोजनामा नेपालमा पहिलोपटक हुन लागेको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’ मा १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता खेलाडी सोनी गुरुङ ब्रान्ड एम्बेसडर चुनिएकी छिन् । प्रतियोगिता सन् २०२२ को मे ७ मा पोखरामा हुँदैछ । प्रतियोगिताको एस्ट्रिम पक्ष भनेको फेवतालमा ३.५ किमी पौडी, १८० किलोमिटर साइक्लिङ र ४३ किलोमिटर दौड […]