सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाको सहकार्यमा १ देखि ९ असारसम्म आयोजना भएको राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ ।देशभरी रहेका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट ८ सय ९५ जना टाटा कमर्सियल गाडीका चालक सहभागी भएको कार्यक्रमा बिएस–४ प्रविधिसम्बन्धि छलफल भएको थियो । साथै, सुरक्षित तथा किफायती ड्राइभिङ, गाडी चलाउँदा चालकले […]