२, साउन, चितवन। नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर-२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरबासी यात्रुका परिवारलाई महानगरले किरिया खर्च स्वरुप २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
भरतपुर महानगरपालिकाको आज बसेको कार्यपालिका बैंठकले …