काठमाडौं : राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारीले शपथग्रहण गरिरहँदा उनलाई शपथ खुवाउने प्रधानन्यायाधीश गोपाल पराजुली भने पदबाट मुक्त भएको निर्णय न्यायपरिषद् सचिवालयले सार्वजनिक गरिसकेको थियो।
पदमुक्त गरिएको निर्णयको बोधार्थ राष्ट्रपति कार्यालयलाई पनि थियो। करिब ४ बजेको समयमा प्रधानन्यायाधीशबाट पराजुलीलाई पदम...