मोरङ १ बाट प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस

प्रदेश (क) को प्रत्यक्ष तर्फ चिरञ्जीवी थापा, अर्जुन तुम्रुक, गोमा नेपाल र विरवल थापाको नाम सिफारिस गरेको छ। यस्तै समानुपातिक तर्फ खड्ग फागो, शोभा पालुङ्गा र विजय कार्कीको नाम सिफारिस गरिएको छ। यस्तै क्षेत्र ख को प्रत्यक्ष तर्फ शंकर राई, प्रकाश बस्नेत र बृ...

सम्बन्धित सामग्री

मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस

काठमाडौं । न्याय परिषदले आगामी निर्वाचनका लागि ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषदले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य निर्वाचन अधिकृतमा खटाउने गरी ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको हो । साथै १७ जना जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाउने गरी नाम सिफारिस गरिएको छ । न्यायसेवाका ८८ जना […]

मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जनाको नाम सिफारिस

काठमाडौं- न्याय परिषदले आगामी निर्वाचनका लागि ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषदले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य निर्वाचन अधिकृतमा खटाउने गरी ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको हो । साथै १७ जना जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाउने गरी नाम सिफारिस गरिएको छ । न्यायसेवाका ८८ […]

मधेस प्रदेश कांग्रेस सहमहामन्त्रीको प्रदेश सदस्यमा नाम सिफारिस

नेपाली कांग्रेस बारा क्षेत्र ४ ‘ख’ले  प्रदेशसभा सदस्य  प्रत्यक्ष तर्फबाट कांग्रेस मधेस प्रदेश सह महामन्त्री जय नारायण प्रसाद यादवको नाम सिफारिस गरेको छ । बारा मा बसेको कांग्रेस जिल्ला कार्य समितीको बैठकले ४ ‘ख’मा यादवको नाम सिफारिस गरेको हो । जिल्लाबाट प्रदेश समितिमा पठाइएको उक्त सिफारिसलाई पार्टीको विधान बमोजिम प्रदेशले  केन्द्रीय संसदीय समितिमा पठाउने छ ।

एमालेद्वारा बारामा ४ संघीय निर्वाचन क्षेत्रमा ७ जनाको नाम सिफारिस

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले बाराको ४ वटा संघीय निर्वाचन क्षेत्रमा ७ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेको ४ वटै क्षेत्रको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं २ र ४ मा एकल नाम सिफारिस गरेको छ भने निर्वाचन क्षेत्र नं १ मा २ जना र ३ मा ३ जनाको नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्रीय कमिटी बैठकले क्षेत्र नं १ को लागि अच्युत मैनाली र पुरुषोत्तम पौडेल, क्षेत्र नं २  मा वलवीर चौधरी, क्षेत्र नं ३ मा ज्वाला साह, अध्यानन्द पाण्

वनमन्त्री यादव र मुख्यमन्त्री राउतको एकल नाम सिफारिस

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि संघतर्फ वन तथा वातावरण मन्त्री प्रदीप यादव र प्रदेशतर्फ मुख्यमन्त्री लालबाबु राउतको एकल नाम सिफारिस भएको छ । जनता समाजवादी पार्टी (जसपा) जिल्ला कमिटिले  प्रतिनिधिसभा, प्रदेशसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक दावेदारहरुको नामावली आज प्रदेश कमिटिमा पठाएको हो । दावेदार उम्मेदवारहरु मध्ये वनमन्त्री प्रदीप यादव र प्रदेशतर्फ मुख्यमन्त्री राउतको एकल नाम सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ पर्साको निर्वाचन क्षेत्र नं १ मा प्रदिप यादव र सम

ताप्लेजुङमा माओवादीद्वारा उम्मेदवारको नाम सिफारिस

नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले आउँदो मङ्सिर ४ गतेलाई लक्षित गर्दै प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले  जिल्ला संयोजक विष्णुकुमार लिम्बूले आज एक विज्ञप्ति जारी गर्दै उम्मेदवारको नामावली सिफारिस गरेको जनाएका हुन् । विज्ञप्तिमा प्रतिनिधि सभा सदस्यतर्फ खेलप्रसाद बुढाक्षेत्री, मिङ्माडण्डु शेर्पा र लक्ष्मीप्रसाद अन्छङ्बोको नाम सिफारिस गरिएको छ । यस्तै प्रदेश सभा सदस्यतर्फ निर्वाचन क्षेत्र १ (क) मा पनि खेलप्रसाद बुढाक्षे

विष्णु पौडेलसँग राजु गुरुङ भिड्ने !

१४ भदौ, रुपन्देही । नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गरेको छ । रुपन्देही–१ बाट महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा.विजय पौडेल र उमापति पाण्डेको नाम सिफारिस गरिएको छ । रुपन्देही–२ बाट केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ सिफारिस भएका छन् । उनको नाम सर्वसम्मत पठाइएको छ । […]

सुनसरी १ बाट मुख्यमन्त्री राईको नाम सिफारिस

विराटनगर : नेकपा (एकीकृत समाजवादी) सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ।जिल्ला कमिटीको आज (शनिवार) बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीनजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ।जिल्ला कमिटी सचिव वसन्त सुवेदीका अनुसार बैठकले सोही निर्वाचन क्षेत्र नंं. १ अन्

काठमाडौंमा केशव स्थापितसहित पाँचजनाको नाम सिफारिस

नेकपा (एमाले) काठमाडौँ नगर कमिटीले काठमाडौं महानगरपालिकाको नगर प्रमुखको उम्मेदवार बन्नका लागि पाँच जनाएको नाम सिफारिस गरेको छ । वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस भएको हो । नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस …

काठमाडौँ महानगरमा एमालेबाट मेयरकाे उम्मेदवारमा पाँचको नाम सिफारिस

काठमाडाैं : नेकपा एमाले काठमाडौँ महानगर कमिटीले नगर प्रमुखको उम्मेदवार बन्नका लागि पाँच जनाको नाम सिफारिस गरेको छ।वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस भएको हो।नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने कमिटीका अध्यक्ष देउलाले जानकारी दिए। जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने उनले बताए।उनले भने,“