डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा ११ दिने प्रदेश स्तरिय महोत्सव आयोजना हुने भएको छ । “कृषि पर्यटन उद्योग र व्यापार, समृद्ध डडेल्धुराको आधार” भन्ने मूल नाराका साथ फागुन ४ देखि १४ गते सम्म सञ्चालन हुने महोत्सवमा डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न कला संस्कृति खेलकुद तथा औद्योगिक सम्भावनालाई उजागर र प्रवर्द्धन गर्ने उद्देश्यले पाँचौं व्यापार […]
काठमाडौं । डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता रहेको छ । प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । ४ हजार ७७३ मत गणना गर्दा देउवाले २२८० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले १२३० मत प्राप्त गर्नुभएको छ ।
काठमाडौं, ५ मंसिर । डडेल्धुरामा अहिले केहीबेरमा मतगणना सुरु हुने भएको छ । मतगणनाको लागि सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकमा २ बजेपछि मतगणना सुरु गर्ने सहमति गरेको छ । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६.६४ प्रतिशत मत खसेको छ । ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार […]
डडेल्धुरामा सोमबार राति १२ बजेदेखि स्मार्ट लकडाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन सुरु हुने जनाएको छ ।
कोभिड–१९ को...
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरामा पार्टीको पुनः निर्वाचन हुनुपर्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले डडेल्धुरामा पार्टीको अधिवेशन विवादित रहेको बताउँदै त्यहाँ पुनः अधिवेशन हुनुपर्नेमा जोड दिए ।शनिबार सुदूरपश्चिम प्रदेशको बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणका लागि आएका उनले गेटा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘डडेल्धुरामा पार्टीका जिल्ला सभापति लगायत कार्यसमितिलाई निर्वाचन बाहिर राखेर अधिवेशन गरिएको छ । त्यो अधिवेशन अधुरो हुन्छ । पार्टीको वैधानिक प्र
धनगढी– डडेल्धुरामा आयोजित कांग्रेसको भेलामा झडप भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार दिउसो कांग्रेसकै दुई पक्षबीच झडप भएको हो। झडपमा परी ६ जना घाइते भएका प्रहरीले जनाएको छ। केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी भेलामा झडप भएको हो। कार्यक्रम भइरहेका बेला देउवा पक्षले […]
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले डडेल्धुरामा फेरि वडा अधिवेशन हुने सम्भावना आफूले नदेखेको बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिसँगको छलफलपछि पत्रकारसँग महामन्त्री कोइरालाले डडेल्धुरामा फेरि अधिवेशन हुने सम्भावना नरहेको बताएका हुन् । ‘हजारौं प्रहरी परिचालन गरेर डडेल्धुरामा अधिवेशन भएको छ, यसबारेमा हामीले निर्वाचन समितिको ध्यानाकर्षण गराएका हौं,’ उनले […]
डडेल्धुरा । डडेल्धुरामा एक युवक मृत फेला परेका छन । जिल्ला सदरमुकाम बागबजारमा घर नजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताउँदै घटनास्थलबाट अनुसन्धान शुरु गरि मृत शव पोस्टमार्टमका लागि डडेल्धुरा […]