पर्सा कांग्रेसको सभापतिमा संस्थापन पक्षका क्षेत्री निर्वाचित

नेपाली कांग्रेस पर्साको सभापतिमा संस्थापन पक्षका जनार्दन सिंह क्षेत्री निर्वाचित भएका छन्। सभापतिमा निर्वाचित क्षेत्रीले संस्थापन इतर पक्षका उम्मेदवार श्याम पटेललाई ४६५ मत अन्तरले पराजित गरेका हुन्।  बिहीबार भएको निर्वाचनको मतपरिणामअनुसार...

सम्बन्धित सामग्री

कांग्रेस जिल्ला अधिवेशन : कतै निर्वाचन, कतै अन्योल

काठमाडौँ । नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह क्षत्री विजयी भएका छन् । पदाधिकारीमा क्षेत्रीको प्यानल नै निर्वाचित भएको हो । संस्थापन इतरका श्याम पटेललाई पराजित गर्दै क्षत्री विजयी भएका हुन् । सात पदाधिकारीसहित ६८ सदस्यीय जिल्ला कार्य समितिका लागि क्षत्री र पटेलले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । नेता क्षत्री प्रतिद्वन्द्वी पटेलभन्दा ४ सय ६५ मत बढी ल्याएर […]