बझाङको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरुको भेडा/च्याङ्ग्रा मासुका रुपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ। कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्रा विगत पाँच वर्षयता काठमाडौँ र पोखरा लगायतका शहरमा चाडपर्व बेला बिक्री हुन थालेपछि बझाङको साइपाल गाउँपालिकामा व्या…