स्वास्थ्य बिमामा सहभुक्तानी व्यवस्था लागु

स्वास्थ्य बिमा गराएका व्यक्तिले उपचार गराएको १० प्रतिशत रकम आफैँले तिर्नुपर्ने व्यवस्था लागु भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक प्राडा दामोदर बसौलाले स्वास्थ्य बिमा गरेका नागरिकले १० प्रतिशत रकम बिरामी आफैँले तिर्नुपर्ने सहभुक्तानी प्रणाली माघ १ गतेदेखि लागु भएको बताउनुभयो ।

सम्बन्धित सामग्री

स्वास्थ्य बिमामा पश्चगमन

संविधानतः मुलुक समाजवाद उन्मुख राष्ट्र हो। यसैले यो मुलुकमा केही लोककल्याणकारी व्यवस्था पनि छन्। जसमध्ये सामाजिक सुरक्षा पनि एउटा पाटो हो।...

गुल्मी अस्पतालमा अब बिरामीले स्वास्थ्य विवरण अनलाइनबाटै हेर्न सक्ने

काठमाडौं । जिल्ला अस्पताल गुल्मीले बिरामीको स्वास्थ्य विवरण इलोक्ट्रोनिक मेडिकल रेकर्ड ईएमआर सिस्टमबाट राख्ने व्यवस्था गरेको छ । साथै अस्पतालले सरकारी स्वास्थ्य बिमामा आवद्व बिरामीहरूको इलिजिबिलिटी अर्थात् बाँकी बिमा सुविधा रकम हेर्ने सकिने र बिमा दाबी पनि ईएमआर सफ्टवेयरमार्फत गर्ने व्यवस्था गरेको छ । यो सुविधाले रोगको निदान र उपचारको गुणस्तर बढाउने अस्पतालले जनाएको...

पत्रकारको दुर्घटना बिमाका लागि सरकार सकारात्मक छ : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले श्रमजीवी पत्रकारहरूको दुर्घटना बिमामा अनुदान दिने कार्यक्रम सुरु गर्न सरकार सकारात्मक रहेको बताएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा श्रमजीवी पत्रकारका लागि सात लाखसम्मको दुर्घटना बिमा गरी प्रिमियमको ५० प्रतिशत रकम अनुदान दिने र पत्रकारहलाई ‘उपचार सुविधा परिचय पत्र’को आधारमा सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । तर, त्यो व्यवस्था अझैसम्म लागू भएको छैन ।