नेपाल बेलायत सरकारबीच श्रम सम्झौता सोमबार हुने, पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी

काठमाडौं : नेपाल सरकार र बेलायत सरकारबीच श्रमिक आपूर्ति गर्न ६ भदौमा श्रम समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। लामो समयदेखि चर्चामा रहेको बेलायत रोजगारी सरकारको सम्झौतासँगै खुल्ला हुन लागेको हो।बेलायत सरकारले नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिने प्रस्ताव गरेसँगै सरकारले चासो देखाएको थियो। नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर प्रदान गर्ने गरी बेलायत र नेपालबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।नेपाल र बेलायतबीच ज

सम्बन्धित सामग्री

बेलायतमा नेपाली नर्सका लागि ढोका खुल्यो

नेपाल सरकार र बेलायत सरकारबीच नेपाली स्वास्थ्यकर्मी (नर्स)लाई बेलायतमा रोजगारी प्रदान गर्नेसम्बन्धी द्विपक्षीय श्रम सम्झौता भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच  नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका...

नेपाली नर्स बेलायत पाठाउन दुई देशबीच श्रम सम्झौता

काठमाडौं। बेलायत र नेपाल सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा मन्त्री शेरबहादुर कुँवर उपस्थित थिए। बेलायतमा कति स्वास्थ्यकर्मी पठाउने भन्ने […]

बेलायतमा नेपाली स्वास्थ्यकर्मीलाई लैजान श्रम सम्झौता

काठमाडौं : नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सोमबार मन्त्रालयमा एक कार्यक्रमबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।सम्झौता पत्रमा नेपालको तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायतकाे तर्फबाट नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका थिए। बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा श्रम, रोजगार तथा सामाजिक स

बेलायतमा नेपाली नर्स लैजाने सम्झौता, जीटुजी मार्फत कामदार लगिने

नेपाल सरकार र बेलायत सरकारबीच स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी विषयमा द्विपक्षीय श्रम सम्झौता भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच  सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका हुन् । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मी (नर्स)लाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको पनि उपस्थि

बेलायतसँग श्रम सम्झौतामा हस्ताक्षर, नेपाली नर्स पठाउने बाटो खुल्यो

६ भदौ, काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रमका बीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मी (नर्स)लाई रोजगारी दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले सम्झौतापत्रमा […]

नेपाल र बेलायत सरकारबिच सोमबार श्रम सम्झौता हुँदै

काठमाडौँ । नेपाल सरकार र बेलायत सरकारबिच सोमबार(भोली) श्रम समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ। सम्झौतासँगै लामो समयदेखि चर्चामा रहेको बेलायत रोजगारी खुला हुने भएको हो ।  नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर प्रदान गर्ने गरी बेलायत र नेपालबिच श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। दुवै देशका प्रतिनिधि […]

अध्ययन गरेर श्रम सम्झौता गर्ने वातावरण बनाउनुपर्ने

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कँुवरले सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउने बताएका छन् ।सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रमसम्बन्धी समस्याका विषयमा गरेको छलफलमा मन्त्री कँुवरले यस्तो बताएका हुन् । उनले सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको सुरक्षा, पारिश्रम र काम गर्न जाने देशको कानुन […]

२ हजार नेपाली नर्सलाई बेलायतमा रोजगारी : मासिक तलब न्यूनतम ३ लाख

काठमाडौं : नेपाली नर्सलाई बेलायतमा पठाउने तयारी भइरहेको छ। पहिलो चरणमा स्वास्थ्य क्षेत्रमा २ हजार नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउने तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ।शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच श्रम सम्झौता गर्ने सहमति भएको थियो।बेलायत सरकारको माग अनुसार स्वास्थ्य क्षेत्रमा पहिलो चरणमा २ हजार नर्स पठाउने तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। स