काठमाडाैँ – सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल सिफारिस भएका छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवक्ता पाेखरेललाई महान्यायाधिवक्ता पदमा सिफारिस गरेका हुन्। संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले महान्यायाधिवक्ताको सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्ति दिने प्रावधान छ। अधिवक्ता पाेखरेललाई आज नै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनेछिन्। पोखरेलले तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको […]