काठमाडौं : गृह मन्त्रालयमा मंगलवार बसेको मन्त्रालयस्तरको बैठकमा नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्री व्यवस्थापन, क्रसर तथा बालुवा प्रशोधन उद्योग सम्बन्धमा विभिन्न निर्णयहरु भएका छन्।
बैठकले बिनादर्ता/अनुमति सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गर्ने निर्णय गरेको छ। दर्ता/अनुमति प्राप्त भएका तर मापदण्ड पूरा नगरेका उद्योगको हकमा उद्योग बाणिज्य