बुटवल । रूपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणले संकल्पपत्र सार्वजनिक गरेका छन् । आइतबार खाँणले ६७ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् ।
उनले स्थानीय तहले गरिरहेको र भइसकेका कामहरू, निर्वाचन क्षेत्रभन्दा बाहिरका क्षेत्रलाई समेत समेटेर संकल्पपत्र बनाएका छन् । भैरहवालाई नै केन्द्रित गरी बनाइएको संकल्पपत्रमा विकास निर्माण र...