काठमाडौं : जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मास्क नलगाउनेहरुलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो।
छिमेकी मुलक भारतमा हाल कोभिड-१९ को प्रकोप बढ्दै गएको र मृत्युदरमा समेत वृद्धि भइरहेको सन्दर्भमा नेपालमा…