काठमाडौं, १८ जेठ । भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. विजय जोलीले नेपाल र भारतबीचका तमाम समस्या आपसी समझदारीबाट छिटै समाधान हुने विश्वास व्यक्त गरेका छन् । ‘नेपाल र भारत छिमेकी मुलुक हुन् । दुई देशका बीचमा रोटीबेटीको सम्बन्ध छ । हामीबीच हिन्दुत्वको सम्बन्ध पनि छ । नेपालमा ९० प्रतिशत जनता र भारतमा ८८ प्रतिशत […]