नेपालमा चिनियाँ लगानी निरुत्साहित गर्ने भारतीय रणनीति

नेपालका प्रधानमन्त्री पुष्पकमल दहालको हालैको भारत भ्रमण र दुई पक्षबीच व्यापार र ऊर्जा क्षेत्रमा भएको सम्झौताले नेपालको ऊर्जा क्षेत्रमा भारतको प्रभाव थप बढेको देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १०...

सम्बन्धित सामग्री

नेपालको जलविद्युतमा चिनियाँलाई प्रतिस्थापन गर्दै भारतीय कम्पनी

२६ वैशाख, काठमाडौं । नेपालमा जलविद्युतमा चिनियाँ लगानी निरुत्साहित हुन थालेको छ । चिनियाँ लगानीका परियोजनाका बिजुलीले बजार पाउने सुनिश्चित नभएपछि कतिपय चिनियाँ कम्पनीहरुले लगानीका लागि प्रक्रिया अघि बढाएका छैनन्, ठूला परियोजनामा भारतीय कम्पनीले चिनियाँ लगानीलाई प्रतिस्थापन गर्न थालेका छन् । ठूला जलविद्युत आयोजना निर्माणमा विश्वकै अनुभवी मानिएको चीनले बजार अभावकै कारण नेपालमा जलविद्युतमा ठूलो […]