सार्वजनिक नीतिको गतिशीलता

सार्वजनिक नीतिको क्षेत्र बृहत् र व्यापक हुन्छ । बृहत् र व्यापक यस अर्थमा कि सार्वजनिक सेवा प्रवाह, सुशासन, समृद्धि, पारदर्शिता, लगानी अभिवृद्धि, शान्ति सुरक्षा र विधिको शासन सार्वजनिक नीतिभित्र पर्छन् । यसै गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन, समानता र समता, उत्पादन र वितरण, विकास र पूर्वाधार निर्माण, नियमन र नियन्त्रणलगायत राज्य र आम नागरिकको हितसँग जोडिएका विषय यही नीतिका हाँगाबिँगा हुन् । यसैलाई मध्यनजर गर्दै सार्वजनिक प्रशासन तथा नीतिको वि

सम्बन्धित सामग्री

गतिशीलता

यसो गरे पनि हुन्छ उसो गरे पनि हुन्छ यही गर्ने भन्ने निश्चित नहुँदा सही या गलत केही हुन्न गर्न त केही पर्‍यो तर आखिर जे जसो गरे पनि हुन्छ। मन्दिर धाए पनि हुन्छ भित्र पसेर घण्टी बजाए पनि हुन्छ बाहिर बसेर मौसम र राग अनुसार भजन गाए पनि हुन्छ संस्कृति/विकृति सबै हेर्ने दृष्टिकोण हुन् आफैंले […]

संसदको गतिशीलता राजनीतिक दलबीचको सहमतिमा निर्भर हुन्छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संसदको गतिशीलता र क्रियाशीलता राजनीतिक दलबीचको आपसी सद्भाव, सहमति र समन्वयमा निर्भर रहने बताउनुभएको छ । ६५औँ संसद् दिवसको अवसरमा सङ्घीय संसद् सचिवालय र पूर्वसांसद मञ्च नेपालले शनिबार काठमाडौँमा संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको समेत बताउनुभयो । उहाँले जनअपेक्षाअनुसार …

सडक (कविता)

कालो अनुहार देखाएर दिनरात लमतन्न परिरहने, गतिहीन तर गतिशीलता दिइरहने, यो सडक कुल्चिइरहन सक्छ, थापिरहन सक्छ घृणा र विस्मयका अबोध चोटहरू ।

नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताउनुभएको छ । भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम पूरा गरेका शिक्षार्थीलाई आयुक्त पद प्रदान कवाज प्रदर्शन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । …

मेटलाइफ फाउन्डेसनले समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने

मेटलाइफ फाउन्डेसनले विश्वभरका अल्पसेवा र न्यून प्रतिनिधित्व भएका समुदायहरूको आवश्यकतालाई सम्बोधन गरी समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने उद्देश्य घोषणा गरेको छ ।विश्वभरी नै बुधबार घोषणा भएको यो योजनाले मेटलाइफको २०३० विविधता, समता र समावेशिता प्रतिबद्धताहरूलाई बढावा दिने बताइएको छ । फाउन्डेशनले एक अर्ब ५० करोड डलर कोषको वाचा गरेको पनि प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ […]

बन्दसत्रमा अध्यक्ष दाहालको जवाफ : पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार छु

आफूलाई कतिपयले अस्थिर भने पनि आफू गतिशीलताको यात्रामा रहेको भन्दै अध्यक्ष दाहालले यसमा सुधारवाद नभइ छलाङ र गतिशीलता रहेको बताउनुभयो ।

सावधानी अपनाऔं, घातक तेस्रो लहरलाई पनि परास्त गर्नुछ

१. भाइरस को बदलिँदो भेरियन्टस् २. बढ्दो  सामाजिक मिश्रण र मान्छेको गतिशीलता  ३. सार्वजनिक स्वास्थ्य र सामाजिक उपायको अनुपयुक्त प्रयोग  ४ . खोप असमानता।

अंग्रेजी शिक्षा अमृत कि गुलियो विष ?

विज्ञान र प्रविधिको दरिलो जगमा उभिएका देशहरूको आर्थिक गतिशीलता र सामरिक महत्व बढ्दो छ । विज्ञान र प्रविधिमा युरोप र अमेरिकाको एकछत्र प्रभुत्वमा पछिल्लो समय एसियाका जापान, कोरिया र चीनजस्ता देशहरूले...

प्लास्टिक नियन्त्रण र विकल्प

कोभिड–१९ महामारीले सिर्जना गरेको विषम परिस्थितिका बीच राष्ट्रिय अर्थतन्त्रलाई गतिशीलता दिनका लागि नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरिसकेको छ।...

सार्कको गतिशीलता र कोरोना संकटको सन्दर्भ

हरेक समस्याको सामूहिक हिसाबले समाधान गर्ने उद्देश्यका साथ स्थापना भएको सार्क पछिल्लो समय निकै सुस्त र निष्काम भएको थियो । आज विश्व नै कोरोनाले त्रसित भएको बेलामा सार्कमा सहभागी सबै देश मिलेर यो समस्याको समाधान गर्ने वाचा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्सबाट गरे । सन् १९८५ डिसेम्बरमा विधिवत् स्थापना गरिएको संगठनलाई पुनः गतिशील बनाई […]