सभामुख देवराज घिमिरेले संसदको गतिशीलता र क्रियाशीलता राजनीतिक दलबीचको आपसी सद्भाव, सहमति र समन्वयमा निर्भर रहने बताउनुभएको छ । ६५औँ संसद् दिवसको अवसरमा सङ्घीय संसद् सचिवालय र पूर्वसांसद मञ्च नेपालले शनिबार काठमाडौँमा संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको समेत बताउनुभयो । उहाँले जनअपेक्षाअनुसार …