हरेक समस्याको सामूहिक हिसाबले समाधान गर्ने उद्देश्यका साथ स्थापना भएको सार्क पछिल्लो समय निकै सुस्त र निष्काम भएको थियो । आज विश्व नै कोरोनाले त्रसित भएको बेलामा सार्कमा सहभागी सबै देश मिलेर यो समस्याको समाधान गर्ने वाचा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्सबाट गरे । सन् १९८५ डिसेम्बरमा विधिवत् स्थापना गरिएको संगठनलाई पुनः गतिशील बनाई […]