नेपाली कांग्रेसले सातै प्रदेशमा संसदीय दलका नेता चयनका लागि प्रक्रिया थाल्न पार्टीको प्रदेश कार्यसमितिलाई निर्देशन दिएको छ । आइतबार सकेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशमा संसदीय दलको चुनाव सम्बन्धी प्रक्रिया प्रारम्भ गर्न निर्देशन दिएको हो ।कांग्रेस प्रवक्ता प्रकाशरण महतका अनुसार सातै प्रदेशमा भए सर्वसम्मत र नभए निर्वाचनबाट दलको नेता चयन हुने छन् । केन्द्रमा जस्तै प्रदेश कार्यसमितिले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएर प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । कांग