क्युबाली जासुस मोन्टेस अमेरिकी जेलबाट २० वर्षपछि रिहा

काठमाडौं : अमेरिकाले क्युबाका लागि जासुसी गर्ने एना मोटेन्सलाई २० वर्षपछि जेलबाट रिहा गरेको छ। अमेरिका–क्युबाबीचको शीत युद्धकालीन समयमा अमेरिकालाई ठूलो क्षति पु¥याएकी ६६ वर्षीया मोटेन्सलाई २ दशकभन्दा लामो समयको जेल जीवनबाट रिहा गरिएको हो। मोटेन्सले अमेरिकी रक्षा जासुस एजेन्सीमा विश्लेषकका रुपमा कार्यरत रहँदा महत्वपूर्ण सूचनाहरु क्युबामा पठाएकी थिइन्। अमेरिकाका अति गोप्य सूचनाहरु निरन्तर क्युबालाई दिएर क्षति पु¥याएको खुलेपछि उनी सन् २००१ मा गिरफर्तार भएकी थिइन्। 

सम्बन्धित सामग्री

चिनियाँ जासुस भएको आरोपमा कैदमा राखिएकाे परेवा आठ महिनापछि रिहा

चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवालाई सफाइपछि रिहा गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार आर्थिक राजधानी मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँ जस्तो लिपिमा लेखिएको सन्देश’ सहित उक्त चरा समातिएको थियो । “सुरुमा प्रहरीले चराविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो, तर अनुसन्धान पूरा भएपछि उनीहरूले …

कैँदी परेवा आठ महिनापछि रिहा

नयाँदिल्ली, १९माघ । चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवालाई सिफाइपछि रिहा गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार आर्थिक राजधानी मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँ जस्तो लिपिमा लेखिएको सन्देश’ सहित उक्त चरा समातिएको थियो । “सुरुमा प्रहरीले चराविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो, तर अनुसन्धान […]

इरानका पूर्व सहायक रक्षा मन्त्रीलाई मृत्युदण्ड

इरानले पूर्व सहायक रक्षा मन्त्री अलीरेजा अक्बरीलाई मृत्युदण्ड दिएको छ । बेलायतका लागि जासुस गरेको आरोपमा सन् २०१९ मा पक्राउ परेका अक्बरीलाई मृत्युदण्ड दिएको बीबीसीले जनाएको छ ।अक्बरीसँग बेलयात र इरानको दोहोरो नागरिकता रहेको थियो । अक्बरीले दोहोरो नागरिकता भए पनि जासुसी गरेको आरोप भने अस्वीकार गर्दै आउनुभएको थियो । बेलायतले अक्बरीको मृत्युदण्डलाई स्थगित गरेर तत्कालै रिहा गर्न माग गर्दै आएको थियो ।यस्तै अमेरिकाले पनि अक्बरीलाई मृत्युदण्ड नदिन इरानलाई दवाब दिएको थियो । इरानले पछिल्लो केही वर्षयता दोहोरो नागरिकता भएका व...

अमेरिकालाई ‘सबैभन्दा बढी क्षति’ पुर्‌याउने क्युबाली जासुस रिहा

अमेरिकाले क्युबाली जासुस एना मोटेन्सलाई २० वर्षभन्दा बढी समय जेलमा बिताएपछि रिहा गरेको छ । एनालाई अमेरिकाको पकडमा आउने शीत युद्धकी सबैभन्दा उत्कृष्ट जासूस मानिन्छ । ६५ वर्षीया एना मोन्टेसले करिब दुई दशकसम्म क्युवाका