कैँदी परेवा आठ महिनापछि रिहा

नयाँदिल्ली, १९माघ । चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवालाई सिफाइपछि रिहा गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार आर्थिक राजधानी मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँ जस्तो लिपिमा लेखिएको सन्देश’ सहित उक्त चरा समातिएको थियो । “सुरुमा प्रहरीले चराविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो, तर अनुसन्धान […]

सम्बन्धित सामग्री

परम्परागत उद्यमशिलताका लागि लघुवित्तले दियो विपन्न परिवारलाई परेवा जोडी

परम्परागत सीपको उद्यमशिलता विकास गर्न  जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङका नौं परिवारलाई परेवा प्रदान गरेको छ । जीवन विकासले मोरङको धनपालथान गाउँपालिका– ३ बेतौनाका अति विपन्न  ९ घर परिवारलाई दश...

सुशील नेपालको कविता संग्रह ‘भग्नावशेषमाथि टोलाएको परेवा’ विमोचन

काठमाडौं । सुशील नेपालको कविता संग्रह ‘भग्नावशेषमाथि टोलाएको परेवा’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित समारोहमा पुस्तक विमोचन गरिएको हो । कविता संग्रहमाथि कवि तथा समालोचक प्रमोद प्रधान तथा प्राध्यापक तथा समालोचक शैलेन्दु प्रकाश नेपालले चर्चा गरेका थिए । साहित्यकारहरु दिनेश अधिकारी, प्रकाश सायमी, शरदचन्द्र वस्ती, विष्णुविभू घिमिरे, तारा बराल, विटु केसी बराल लगायतले […]

‘भग्नावशेषमाथि टोलाएको परेवा’ विमोचित

काठमाडौं मंसिर १० । काठमाडौंमा एक समरोहका वीच अमेरिकाको बोष्टन शहरलाई कर्मभूमि बनाउँदै आएका सुशिल न्यौपानेको कविता सङ्ग्रह भग्नावशेषमाथि टोलाएको परेवा विमोचन भएको छ । बिमोचित कृतिमाथि कवि तथा समालोचक प्रमोद प्रधान तथा प्राध्यापक तथा समालोचक शैलेन्दु प्रकाश नेपालले चर्चा गरेका थिए । समारोहमा अमेरिकालाई कर्मभूमि बनाएर वसेका तारा वराल एवं विटु केसी बराल, तथा […]

छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक

तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ । छाब्दी बाराही विकास कोष तनहुँले निर्णय गरी अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । छाब्दी मन्दिरमा उडाउँदै आइएको तराईका परेवाबाट विभिन्न किसिमका रोग लागेर मन्दिर परिसरमा रहेका परेवासमेत मर्न थालेपछि परेवा लैजान रोक लगाएको हो । […]

छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक

तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ। छाब्दी बाराही विकास कोष तनहुँले निर्णय गरी अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। छाब्दी मन्दिरमा उडाउँदै आइएको तराईका परेवाबाट विभिन्न किसिमका ...

छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक

तनहुँ – तनहुँको व्यास नगरपालिका–१४ मा रहेको छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ ।  छाब्दी बाराही विकास कोष तनहुँले अनिश्चितकालका लागि परेवा लैजान रोक लगाउने निर्णय गरेको हो । छाब्दी मन्दिरमा उडाउँदै आएको तराईका परेवाबाट विभिन्न किसिमका रोग लागेर मन्दिर परिसरमा रहेका परेवासमेत मर्न थालेपछि परेवा लैजान रोक लगाइएको हो ।  परेवा मर्ने र फोहरमैला पनि बढ्दै गएकाले सरसफाइलाई मध्यनजर गर्दै परेवा लैजान रोक लगाइएको कोषका अध्यक्ष मानबहादुर थापाले जानकारी दिनुभयो । कोषले अर्को सूचना...

पाटी, मान्छे र परेवा

माथि छानामा बसेको एक्लो परेवा हेर्दा लाग्छ, त्यो मेरै मनको वेग हो छानामुनिको पाटीलाई भौतिकवादी दृष्टिले हेर्दा लाग्छ यो संसारकै सबभन्दा सानो विश्रामस्थल हो।...

२५ करोड रुपैयाँमा बिक्यो यो परेवा

न्यु किम नाम गरेको बेल्जियमको एक परेवालाई आइतवार गरिएको लिलाम बिक्रीमा लगभग २५ करोड रुपैयाँमा बेचिएको छ । यो आफैंमा एक कीर्तिमान हो । यसअघि अर्मान्डो नामक परेवा लगभग १२ करोड रुपैयाँमा बिकेको थियो ।  ‘यी कीर्तिमान मूल्यहरू अविश्वसनीय छन् । न्यु किम पोथी परेवा हो भने अर्मान्डो भाले परेवा थियो । सामान्यतया पोथीभन्दा भालेको मूल्य बढी हुन्छ किनकि यसले बढी बच्चा जन्माउन सक्छ,’ अन्लाइन लिलामी घर पिपाका प्रमुख कार्यकारी निकोलास गीसेलब्रेख्तले बताए ।    न्यु किमको उमेर जम्मा दुई वर्ष भएको र उ...

२५ करोड रुपैयाँमा बिक्यो यो परेवा

न्यु किम नाम गरेको बेल्जियमको एक परेवालाई आइतवार गरिएको लिलाम बिक्रीमा लगभग २५ करोड रुपैयाँमा बेचिएको छ । यो आफैंमा एक कीर्तिमान हो । यसअघि अर्मान्डो नामक परेवा लगभग १२ करोड रुपैयाँमा बिकेको थियो ।  ‘यी कीर्तिमान मूल्यहरू अविश्वसनीय छन् । न्यु किम पोथी परेवा हो भने अर्मान्डो भाले परेवा थियो । सामान्यतया पोथीभन्दा भालेको मूल्य बढी हुन्छ किनकि यसले बढी बच्चा जन्माउन सक्छ,’ अन्लाइन लिलामी घर पिपाका प्रमुख कार्यकारी निकोलास गीसेलब्रेख्तले बताए ।    न्यु किमको उमेर जम्मा दुई वर्ष भएको र उ...

परेवा बन्यो सम्बन्ध विच्छेदको कारक

काठमाडौं :  शान्तिको प्रतिकका रुपमा लिइने परेवालाई देशमा सम्बन्ध विच्छेदको कारक मानिएको छ। इन्डोनेशियाको जाभा प्रान्तमा सम्बन्ध विच्छेदको घटना बढ्नु परेवा कारक भएको छ। सुन्दै अचम्म लाग्ने यो घटना जाभा प्रान्तको पुर्वालिंगाको हाे। जहाँ परेवाका कारण ९० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए। एक धार्मिक अदालतमा दर्ता भएका मुद्दामा पीडित महिलाले आफ्ना पतिले परेवा दौड प्रतियोगितामा पैसा गुमाएपछि आर्थिक संकट भएकोले सम्बन्धविच्छेद गर्न बाध्य भएको बताएकी छन्।आफ्ना पतिले परिव