लिमानलाई रूसी सेनाबाट मुक्त गरिएको युक्रेनी दाबी

काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख शहर लिमानलाई रूसी सेनाबाट ‘खाली’ गरिएको बताएका छन् । मस्कोको आक्रमणविरुद्ध युक्रेनले हप्तौंलामो प्रतिआक्रमणको एउटा विशेषताका रूपमा रहेको यो पछिल्लो घटनाक्रम कीभ र पश्चिमको निन्दाका बावजुद रूसले कब्जा गरिएका युक्रेनी भूभागलाई अन्तिम रूप दिन अघि बढिरहेका बेला भएको हो […]

सम्बन्धित सामग्री

खेर्सनबाट रूसी सेना पछि हटेपछि युक्रेनी सेनाको सक्रियता

युक्रेनको रूस नियन्त्रित दक्षिणी शहर खेर्सनबाट पछि हटेको दुई हप्तापछि रसियाले निपर नदीको किनारमा खनेको यो सहरलाई तोपले प्रहार गरिरहेको छ । युक्रेनी सैन्य लडाकूले आफ्नो दायरा समायोजन गर्दै निपर नदीमा एक रुसी सैनिकमाथि ५० क्यालिबरको गोली प्रहार गरेका छन् । यसअघि युक्रेनी समूहले रूसी सेनाको अवस्थाबारे जानकारी लिन गर्न ड्रोन प्रयोग गरेको थियो । […]

खेर्सनबाट रूसी सेना पछि हटेपछि युक्रेनी सेनाको सक्रियता

एजेन्सी – युक्रेनको रूस नियन्त्रित दक्षिणी शहर खेर्सनबाट पछि हटेको दुई हप्तापछि रसियाले निपर नदीको किनारमा खनेको यो सहरलाई तोपले प्रहार गरिरहेको छ । युक्रेनी सैन्य लडाकूले आफ्नो दायरा समायोजन गर्दै निपर नदीमा एक रुसी सैनिकमाथि ५० क्यालिबरको गोली प्रहार गरेका छन् । यसअघि युक्रेनी समूहले रूसी सेनाको अवस्थाबारे जानकारी लिन गर्न ड्रोन प्रयोग गरेको […]

रुसी सेनाद्वारा युक्रेनको खेरसन सहर कब्जा

खेरसन । रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण सहर खेरसन कब्जा गरेको न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ। ुसहर घेरिएको छु, खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ। दक्षिणी क्षेत्रीय राजधानीको स्थिति रूसी सेना सहरमा प्रवेश गरेपछि तनाबपूर्ण रहेको कोलिखाएभले बताए। क्रिमियन प्रायद्वीपको […]

वार्ताका लागि रूस र युक्रेन दुवै तयार, बेलारूस पुग्यो प्रतिनिधिमण्डल

किभ : रूस र युक्रेनबीच वार्ताको बाटो खुलेको देखिन्छ। रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले आइतबार बेलारूसमा युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएको छ।रूसी सेना युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा प्रवेश गरेको छ, जहाँ सामान्य युक्रेनी नागरिकले रूसी सैन्य गाडीमा आगो लगाएका छन्। सञ्चारमाध्यमका अनुसार रूसी प्रतिनिधिमण्डल युक्रेनी अधिकारीहरूसँग वार्ताका लागि बेलारूसको होमल शहर पुगेको छ।क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, 'रूसी प्रतिनिधिमण्डल वार्ताका लागि तयार छ र अब हामी युक्रेनीहरूलाई

३५ सय रूसी सैनिकको मृत्यु भएको युक्रेनको दाबी

युक्रेनको सेनाले ३ हजार ५०० भन्दा बढी रूसी सैनिकको मृत्यु भएको दाबी गरेको छ। यस्तै‚ करिब २०० जनालाई बन्दी बनाइएको उनीहरूको दाबी छ।युक्रेनी सेनाको दाबीअनुसार रूसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्यांक पनि गुमाएको बिबिसीले जनाएको छ। रूसी सेना  अहिले युक्रेनको राजधानी किभमा पुगेको छ। राजधानी दुवै पक्षको बमबारी भइरहेको अन्तर्राष्ट्रिय सञचारमाध्यमले जनाएका छन्।रूसले युक्रेनमाथि तीन दिनदेखि लगातार आक्रमण गरिरहेको छ। राजधानी किभमा के कति आक्रमण र क्षति भयो भन्ने विवरणहरू भने सार्वजनिक भएका छै

युक्रेनी राष्ट्रपतिले गुहारे रूसी जनता

किभ :  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका जनतालाई गुहारेका छन्। उनले रूसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्न शुक्रबार रूसी नागरिकलाई आग्रह गरेका छन्। जेलेन्स्कीले युद्धका विरुद्ध प्रदर्शन गर्न उनीहरूलाई आह्वान गरेका हुन्।युक्रेनको सेनाले किभ बाहिर युद्ध भइरहेको बताउँदै स्थिति तनावपूर्ण भएको बताएका वेला राष्ट्रपतिको यस्तो भनाइ आएको हो। किभ शहरभरि विस्फोटका आवाज आउनुका साथै धुवाँको मुस्लो देखिन थालेको छ। युक्रेनी रक्षा मन्त्रालयले आज र

युक्रेनमा रूसी आक्रमण : ५० को मृत्यु

किभ : रूसले युक्रेनमा गरेको आक्रमणमा ५० जनाको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन्। तीमध्ये ४० जना युक्रेनी सैनिक र १० जना सर्वसाधारण रहेका छन्।रूसी सेना विभिन्न दिशाबाट युक्रेनमा प्रवेश गरेको छ। यसैबीच रूसी ट्यांक र ट्रकहरू बिहीबार बिहानदेखि युक्रेनी सीमामा छिर्न थालेका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी आक्रमणबाट आफू नडराउने र दृढताका साथ प्रतिकार गर्ने बताएका छन्। आक्रमणसँगै सरकारले युक्रेनभर ३० दिनका लागि संकटकाल लगाएको छ।जनतालाई अनिवार्य सैनि

एक लाख रूसी सैनिकले किन घेरेका छन् युक्रेनलाई?

युक्रेनको उत्तरमा पर्ने बेलारूसमा ‘बटालियन ट्याक्टिकल ग्रुप’का सैनिकहरू आइपुगेका छन्। रूस र बेलारूसबाट एकैसाथ आक्रमण गरेर युक्रेनी सेनालाई विभाजित गर्ने रणनीतिका साथ बेलारूसमा रूसी सेना पुगेको अनुमान गरिएको छ।