कोशी सरकारको भविष्यः केदार कार्कीको रिट न्यायाधीशद्धय शर्मा र सुवेदीको इजलासमा

कोशी सरकार गठन विरुद्धको रिटमा बुधवार सुनुवाई हुँदैछ ।

सम्बन्धित सामग्री

कोशी प्रदेश सरकार नछाडे हटाउने एमालेको चेतावनी

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले राजीनामा दिएर मार्ग प्रशस्त नगरे हटाउने एमालेले चेतावनी दिएको छ।...

कोशी प्रदेशमा मध्यावधिको डर, माओवादीले छाडेन सरकार

विराटनगर– कोशी प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने भएको छ । कांग्रेससहितको पुरानो गठबन्धनसँग विद्रोह गर्दै कांग्रेसका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा असोज २७ गते मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त भएका थिए । पछि माओवादी पनि सरकारमा सामेल भएको थियो । कार्की नेतृत्वको सरकार ढलेमा मध्यावधि चुनावमा जानुपर्ने […]

हात्तीमैत्री पदयात्रा’ मा मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘हात्तीमैत्री पदयात्रा’ क्रममा इलाम आइपुगेका छन्।

हात्तीमैत्री पदयात्रा’ मा मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘हात्तीमैत्री पदयात्रा’ क्रममा इलाम आइपुगेका छन्।

एक वर्षदेखि राजनीतिक उल्झनमा कोशी सरकार, सकेन हस्तक्षेपमुक्त हुन

विराटनगर : नयाँ संविधान जारी भएको ८ वर्ष बितिसकेको छ। यो अवधिमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुईपटक भयो भने प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन भएको पनि एक वर्ष पुगेको छ।केन्द्रको राजनीतिक फेरबदलको उल्झनमा अल्झिएको कोशी प्रदेशले कार्यकालको एक वर्षमा ३ जना मुख्यमन्त्री र २२ जना मन्त्री पाएको छ। यसअघि दुई पटक हिक्मतकुमार कार्की र दुई पटक उद्धव थापा मुख्यमन्त्री बनेका थिए। अहिले कोशी प्रदेशमा पहिलो कार्यकालसहित पाँचौँ मुख्यमन्त्रीको रुपमा केदार कार्की छन्। कोशी प्रदे

कोशी प्रदेशसभा सुरु, मुख्यमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

सांसदको भूमिका हुँदा पटक-पटक प्रश्नोत्तर कार्यक्रम गर्न माग गर्ने केदार कार्की मुख्यमन्त्री बनेपछि पहिलोपटक कार्यान्वयन हुने भएको हो ।

सरकारबाट बाहिरिएको एमाले कोशी प्रदेश सभाको प्रतिपक्षी बेञ्चमा

काठमाडौं,२० कार्तिक । नेकपा एमाले कोशी प्रदेश सभामा प्रतिपक्षी बेञ्चमा बसेको छ । आज बसेको प्रदेश सभाको बैठकमा एमाले प्रतिपक्षी बेञ्चमा बसेको हो । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा सामेल एमाले शनिबार मात्रै सरकारबाट बाहिरिएको थियो । आज बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन कायमै राख्ने र प्रतिपक्ष बेञ्चमा बस्ने निर्णय […]

कोशी सरकारलाई दिएको विश्वासको मत फिर्ता नलिने एमालेको निर्णय

नेकपा एमालेले केदार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने भएको छ।

कोशी : मन्त्रिपरिषद विस्तार गर्न मुख्यमन्त्रीले गरे छलफल

विराटनगर : कोशी प्रदेशको मन्त्रिपरिषद विस्तार गर्न मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच छलफल भएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमवार मुख्यमन्त्री कार्की र एमालेका प्रमुख सचेतक भण्डारीबीच मन्त्रिपरिषद विस्तारबारे छलफल भएको हो। माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीमध्ये कुनै एकलाई सामेल गरेर मन्त्रिपरिषद विस्तार गर्नेबारे छलफल गरिएको एमालेका प्रदेश संसदीय दलका प्रमुख सचेतक भण्डारीले बताए। उनले सत्तारुढ गठबन्धन

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे कोशीका मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न बालकोट पुगेका छन्। ...