काठमाडौं : स्थिर सरकारले असारमै बजेट ल्याएको भए पनि सातवटै प्रदेश र केन्द्र सरकारको चार महिनाको विकास खर्च निराशाजनक छ। तीन खर्ब ५९ अर्ब ५५ करोड ८० लाख रुपैयाँँ पुँजीगत खर्च विनियोजन गरेको केन्द्र सरकारको हालसम्मको खर्च ३० अर्ब आठ करोड ४६ लाख रुपैयाँ मात्र रहेको छ। यो छुट्याएको रकमको ८.३८ प्रतिशत मात्रै हो।
विकास खर्च निर...