चीनमा कोरोना संक्रमित बढे

काठमाडौँ– चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । स्वास्थ्य अधिकारीहरुका अनुसार बिहीबारमात्रै चीनमा कोरोना भाइरसका ६१ जना नयाँ सङ्क्रमित देखिएका हुन् । तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि जानकारी दिइएको हो । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले […]

सम्बन्धित सामग्री

चीनमा कोरोना : शवदाहगृह बाहिर लामो लाइन, कति खराब छ स्थिति ?

विश्वमा फेरि एक पटक कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ । विशेषगरी चीनमा जुन गतिमा यो नयाँ भाइरस फैलिरहेको छ, त्यस प्रकारको संक्रमण त्यहाँ पहिले देखिएको थिएन ।मिडिया रिपोर्टका अनुसार ओमिक्रोनको सब– भेरियन्ट द्यँ।ठ  को तीनवटा नयाँ केसहरू भारतमा फेला परेका छन् । यो त्यहि भेरियन्ट हो जसको संक्रमण चीनमा अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ ।चीन, अमेरिका, जापान, दक्षिण कोरिया र पेरिसमा कोरोना संक्रमित बढ्दै गएपछि बुधबार भारतको स्वास्थ्यमन्त्रीले पनि उच्चस्तरीय समीक्षा बैठक गरे

चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

काठमाडौं, असोज ३ । कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा चीनमा २७ जनाको मृत्यु भएको छ। दक्षिण पश्चिम प्रान्त उइजोमा बस पल्टिँदा २० जना घाइते भएको बीबीसीले जनाएको छ। दुर्घटनामा परेको बसले कोरोना संक्रमितलाई क्वारेन्टिनतर्फ लाँदै थियो। .दुर्घटनापछि चीनको कोभिडप्रति शुन्य शहनशीलताको नीतिबारे बेइजिङमा आलोचना भइरहेको छ। उइजोमा ७ सय १२ जना सक्रिय संक्रमित छन्। […]

चीनमा कोरोना संक्रमित चढेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु, २० घाइते

काठमाडौं । चीनमा कोराना संक्रमितहरु चढेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितहरुलाई क्वारेन्टाइन परिसरतर्फ लैजाँदै गरेकाे एउटा बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । चीनको दक्षिण–पश्चिमी कुईचौ प्रान्तमा आइतबार बिहान बस पल्टिएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् । दुर्घटनापछि बेइजिङगको ‘शून्य–कोभिड’ नीतिलाई लिएर अधिकांश मानिसहरुले अनलाइन मार्फत […]

चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना, २७ को मृत्यु

काठमाडौँ । चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ। दक्षिण–पश्चिम प्रान्त उइजोमा बस पल्टिँदा २० जना घाइते भएको बीबीसीले जनाएको छ। दुर्घटनामा परेको बसले कोरोना संक्रमितलाई क्वारेन्टिनतर्फ लाँदै थियो। दुर्घटनापछि चीनको कोभिडप्रति शुन्य शहनशीलताको नीतिबारे बेइजिङमा आलोचना भइरहेको छ। उइजोमा ७ सय १२ जना सक्रिय संक्रमित छन्। चीनमा कोरोना संक्रमितमध्ये […]

चीनमा एकै दिन साढे १६ हजार कोरोना संक्रमित

काठमाडौं । चीनमा कोरोना संक्रमण पुनः फैलिएको छ । चीनका २७ वटा प्रान्तमा एक साथ फैलिएको ओमिक्रोन भेरिएन्टबाट एकै दिन १६ हजार ४ सय १२ जनामा संक्रमण पुष्टी भएको छ । जसमा संघाई शहरमा मात्रै एकैदिन ८ हजार ५ सय ८१ जना संक्रमित भएका छन् । संघाइमा कोरोना नियन्त्रणका लागि आंशिक रुपमा लकडाउन घोषणा गरिंदा […]

चीनमा कोरोना संक्रमित बढ्न थालेपछि क्वारेन्टाइनका लागि ठाँउको अभाब

एजेन्सी । पछिल्लो १० हप्तामा चीनमा १४ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । चीनमा कारोना संक्रमण फेरि फैलिन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । चीनमा कोरोना संक्रमित बढ्दै जान थालेपछि क्वारेन्टाइनका लागि स्थान अभाव हुने थालेको छ ।चीनले धेरै शहरहरूमा लकडाउन गरेको छ ।अहिलेकै गतिमा चीनमा संक्रमण बढ्दै गएमा चीनको अर्थव्यवस्थामा पनि असर […]

चीनमा कोरोना संक्रमणदर बढ्यो

काठमाडौं : चीनमा कोरोना संक्रमणको नयाँ लहर सुरु भएको छ। दैनिक दोब्बरभन्दा बढी संक्रमित भेटिन थालेका छन्। चीनमा मंगलबार ५ हजार २८० नयाँ कोरोना संक्रमित भेटिएका छन्, जुन कोरोना महामारीका दिनयताकै सबैभन्दा तीव्र संक्रमण मानिएको छ। यो संख्या चीनमा दुई वर्ष यताकै सबैभन्दा धेरै भएको नेसनल हेल्थ कमिसन (एनएचसी)ले जनाएको छ।विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर विकसित भएको नयाँ भेरियन्टले चौथो लहर ल्याउन सक्ने चेतावनी पनि यसबीच दिइरहेको छ।नयाँ कोरोना लहरका क

चीनमा कोरोना संक्रमित बढ्दा स्कुल बिदा

काठमाडौं ।  सन् २०१९ डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाईरसले विश्वव्यापी रुपमा मानवीय क्षतिका साथै आर्थिक रुपमा पनि उत्तिकै कमजोर अवस्था सृजना गरेको दुई बर्ष पुरा हुँदा चीनमा पुनः कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ । चीनको राष्ट्रिय आयोगले जनाए अनुसार आइतबार चीनमा एकैदिन ३ हजार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । […]

चीनभित्रै थप २१४ कोरोना संक्रमित भेटिए

चीनभित्रै कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएअनुसार चीनभित्रै पनि संक्रमणका  थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार आइतबार मात्र चीनमा कोरोना भाइरसका २१४ जना नयाँ संक्रमित देखिएका हुन् ।तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । चीनको नेशनल हेल्थ कमिसनले सोमबार दिएको जानकारीअनुसार चीनमा आइतबार मात्र २१४ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये अधिकांश चीनभित्रैका नागरिकमा पाइएको हो ।यहाँका हेबेइ, ग्वांगोग

चीनमा कोरोना संक्रमित दर घट्दो

चीनमा कोरोना भाइरस (कोभिड १९) बाट नयाँ संक्रमित हुनेको संख्या निरन्तर घटिरहेको छ । रोग नियन्त्रणमा सरकारले