उद्योगकै सेलिब्रेटी निर्देशक निश्चल बस्नेतसँग विवाह गरेर पनि स्वस्तिमा खड्काको फिल्मी करियरले सोचेजस्तो गति लिएको छैन । पहिलो फिल्म ‘होस्टल रिटन्र्स’ हिट नै भएको तर हिटको क्रेडिट सबै हिरोहरुले लिएर गए । सोलो हिरोइन भएको ‘लभ लभ लभ’बाट उनलाई खुबै आश थियो तर त्यो फिल्मले पानी पनि भन्न पाएन ।