२२ असार, काठमाडौं । बालाजु र त्यस आसपासका क्षेत्रमा आज बिहानैबाट विद्युत कटौती गरिएको छ । बिहान ७ बजेदेखि गएको बत्ती साँझ पाँच बजेपछि मात्रै आउने छ ।
वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गरिएको नेपाल विद्युत …