विराटनगरमा अघोषित लोडसेडिङ

७ साउन, विराटनगर । गत असार १५ गतेयता विराटनगर क्षेत्रमा अनियमित विद्युत कटौती हुँदै आएपछि सर्वसाधारण र व्यावसायी हैरान भएका छन् । असार १५ यता कहिले दिनभरी र कहिले रातभरी विद्युत कटौती भएको उपभोक्ताहरु बताउँछन् …

सम्बन्धित सामग्री

लोडसेडिङका नाममा उद्योगीले राजनीति गरेको कुलमानको आरोप

गत चैत १५ गते पुर्वका उद्योगी/व्यवसायीले विराटनगरमा पत्रकार सम्मेलन गरेर नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गरेको भन्दै विरोध जनाए। भारतबाट विद्युत आपूर्ति असहज बनेको भन्दै औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ मार थोपरिएको ...

औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ

बिराटनगर । औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ हुँन थालेको भन्दै पूर्वी नेपालका उद्योगीहरुले यही अवस्था रहिरहे सम्पूर्ण उद्योगहरु बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल उद्योग परिसंघ प्रदेश १, उद्योग संगठन मोरङ र मोरंग व्यापार संघले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी अघोषित लोडसेडिङ अन्त्य गरेर उद्योगहरुमा नियमित विद्युत आपूर्ति हुँने वातावरण मिलाउँन माग […] The post औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ appeared first on राजधानी राष्ट्रिय दैनिक.

विराटनगरको उखुम गर्मीमा दैनिक अघोषित लोडसेडिङ !

विराटनगर । विराटनगरका अधिकांश निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । कतिपय विद्यालयले अनलाइनबाटै परीक्षा पनि लिइरहेका छन् । सरकारी विद्यालय र कलेजहरूले पनि अनलाइनबाटै कक्षा सञ्चालन गरिरहेका छन् । तर विराटनगरमा दैनिक विद्युत कटौती हुने क्रम बढेसँगै विद्यार्थी र सर्वसाधारण मर्कामा परेका छन् ।  पूर्व सूचनाविनै घण्टौसम्म विद्युत काटिने...