पश्चिम नवलपरासीमा रगत अभाव

पश्चिम नवलपरासीमा रगत अभाव भएको छ । रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो । जसका कारण कतिपय  बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ ।

सम्बन्धित सामग्री

काभ्रेमा रगत सङ्कलन अभियान

काभ्रे – जिल्लामा रगत अभावका कारण बिरामी जोखिममा पर्ने भएपछि नेपाल रेडक्रस सोसाईटी काभ्रेपलाञ्चोक शाखाले रगत सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ । विभिन्न रोग तथा सडक दुर्घटनाका बिरामीलाई आवश्यक पर्ने रगत अभाव हुन थालेपछि रेडक्रसले आफ्नो अगुवाइमा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो । रेडक्रसको ‘ब्लड बैङ्क’मासमेत रगत अभाव हुन थालेपछि रगत सङ्कलन अभियान […]

काभ्रेपलाञ्चोक जिल्लामा रगत अभाव

काभ्रे। प्रमुख दुई राजमार्ग, दुई ठुला अस्पताल तथा निजी अस्पतालहरु, डेँगु तथा अन्य विभिन्न रोगको महामारीका कारण आवश्यक पर्ने रगत अभाव हुन थालेपछि नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको अगुवाइमा विभिन्न संघ संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गर्न थालेका छन् । पनौतीमा नवदुर्गा साकोसले आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । अरनिको र विपी […]

तुलसीपुरमा रगत अभाव

दाङको तुलसीपुरमा रगत अभाव देखिएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा रहेको कालिकादेवी रक्त सञ्चार केन्द्रमा रगत अभाव भएको हो। चाडपर्वको समयमा रक्तदानको कार्यक्रम पनि नभएको र चुनावले गर्दा पनि उक्त...

अस्पतालमा रगत अभाव हुन नदिन रक्तदान

कार्यक्रममा ७१ पिन्ट रक्त संकलन भएको थियो भने उक्त रगत आजै ज्ञानेश्वरस्थित हिमाल अस्पताललाई प्रदान गरिएको छ।

वीरगञ्जमा रगत संकलन अभियान

पर्साको वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा पछिल्लो पटक मागको अनुपातमा रगत अभाव देखिन थालेपछि यसको माग सहज गर्न संकलन अभियान थालिएको छ।

नेपालगन्जमा रगत अभाव

नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ। स्थानीय निर्वाचनका कारण सामूहिक रक्तदानका कार्यक्रमहरु हुन छाडेपछि रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख प्राविधिक अधिकृत उपेन्द्र रेग्मी...

रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगत अभाव

पोखरा– स्थानीय तह निर्वाचनका कारण एक साताभन्दा बढी समयदेखि रगत आपूर्ति नहुँदा पोखरामा अत्यावश्यक रगतको अभाव भएको छ । निर्वाचनका समयमा विभिन्न संघ संस्थाले आयोजना गर्ने रक्तदानका कार्यक्रम रोकिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव भएको हो ।केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालमा उपचाररत बिरामीलाई आपूर्तिमा कठिनाइ हुन थालेपछि बिहीबार आकस्मिक […]

निर्वाचनले रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगत अभाव

निर्वाचनका समयमा विभिन्न संघसंस्थाले आयोजना गर्ने रक्तदानका कार्यक्रम रोकिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव भएको हो।

इमर्जेन्सी रगत चाहियो ? सेनालाई फोन गर्नुस्

कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै स्वास्थ्य संस्थाहरूमा रगत अभाव हुन थालेको छ । ब्लड बैंकहरुमा रगत अभाव भएपछि नेपाली सेनाले रक्तदान गर्ने योजना ल्याएको छ ।उपचारको क्रममा कसैलाई तत्काल रगत चाहिएमा सैनिक ब्यारेकबाट रगत उपलब्ध गराउने नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष वल्लभ पौड्यालले रातोपाटीलाई बताए । उनले भने–‘इमर्जेन्सी रगत चाहिन पायक पर्ने युनिटमा समन्वय गर्न नम्बर दिएका छौँ, आर्मी एक्सचेन्ज नम्बर ०१–४२४००० मा सम्पर्क गरेर अनुरोध गरेपछि रगत उपलब्ध गराउँछौँ ।&rsquo

माग घट्दासमेत अस्पतालमा रगत अभाव : दैनिक ६० प्रतिशत मात्रै रगत सङ्कलन

काठमाण्डाै – अस्पतालमा रगतको अभाव बढ्दै गएको छ । रक्तदान कार्यक्रम सञ्चालन गर्न नसकिएको र कतिपय रगत सङ्कलन अभियान पनि स्थगित भएकोले अभाव बढेको केन्द्रीय रक्त सञ्चार केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक ६० प्रतिशत मात्रै रगत सङ्कलन भइरहेको छ । सामान्य समयमा दैनिक दुईदेखि तीनसय यूनिटसम्म रगत माग हुने गरेकोमा अहिले दैनिक एकसय युनिटको हाराहारीमा मात्रै माग हुने गरेको छ । तर पनि अस्पतालमा रगत अभाव हुँदा बिरामी समस्यामा परेका निर्देशक पौडेलले बताउनुभयो । अहिले काठमाण्डौ र बाहिर...