वीरेन्द्रनगरका लेखा अधिकृत क्षत्रीको हृदयघातबाट निधन

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षत्रीको हृदयघातबाट निधन भएको छ। हाल वीरेन्द्रनगर– ७ इत्राम घर भएका ५२ वर्षीय लेखा अधिकृत क्षत्रीको मंगलबार निधन भएको हो।

सम्बन्धित सामग्री

दुई लाख घुससहित लेखा अधिकृत रंगेहात पक्राउ

दुई लाख रुपैयाँ घुससहित लेखा अधिकृत रंगेहात पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय मोरङबाट खटिएको टोलीले शुक्रबार सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुससहित पक्राउ गरेको हो । नगरपालिका...