कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । शुक्लाफाँटा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण गरेको हो । यसअघि भीमदत्त नगरपालिकाले जमिनको वर्गीकरण गरेको थियो ।
आइतबार नगरपालिकाले एक कार्यक्रम गरी भू–उपयोग...
सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले गाउँपालिका भित्रका सबै किसिमका जग्गाको दश प्रकारमा वर्गीकरण गरेको छ। सबैतिर जग्गाको वर्गीकरण गर्न नसकेको टिप्पणी भइरहेका बेला विस्तृत छलफल गर्दै गाउँपालिकास्तरीय समितिले जग्गाको वर्गीकरण गरेको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीका अनुसार समितिले गरेको जग्गाको वर्गीकरणमा कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, वन क्षेत्र, […]
फुङ्लिङ, ५ वैशाख । ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व सङ्कलनमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकिनुका साथै जग्गासम्बन्धी कारोबार न्यून हुँदा मालपोत कार्यालयमार्फत सङ्कलन हुने राजस्वमा कमी आएको हो । कार्यालयका अनुसार जग्गाको कित्ताकाट रोकिँदा सङ्कलन हुँदै आएको राजस्वमा कमी आएको हो । गत आर्थिक वर्ष २०७८÷७९ […]
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्तरण हुन नसकिरहेका बेला मन्त्रालयले यस्तो अनुरोध गरेको हो । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जग्गाको वर्गीकरण छिटो भएमा विकासको योजनाबद्ध प्रक्रिया र जनताले भोगिरहेका समस्या […]
वीरगञ्ज – पर्साका स्थानीय तहको लापरवाहीका कारण जिल्लामा लामो समयदेखि जग्गा कित्ताकाँट खुल्न सकेको छैन। स्थानीय तहले समयमै जग्गाको वर्गीकरण गरेर नपठाइदिँदा कित्ताकाँट खुल्न नसकेको हो। सरकारले देशभरिका पालिकालाई कृषि, गैरकृषि जग्गाको वर्गीकरण गरेर सिफारिस गर्न मङ्सिर २३ गतेसम्मको समयसीमा तोकेको थियो। जग्गाको वर्गीकरण नगरेका पालिकाको कित्ताकाँट गत जेठ २७ गतेदेखि नै रोकिएको थियो। लामो […]
रोल्पाका दश स्थानीय तहमध्ये नौ तहले जग्गाको वर्गीकरण गरेका छन् । यसका लागि सङ्घीय सरकारले ताकेको समयसीमाभित्र सुनछहरी गाउँपालिकाबाहेक बाँकी सबै स्थानीय तहले जग्गा वर्गीकरण गरेका हुन् ।“सरकारले गत मङ्सिर २२ गतेसम्म जग्गाको वर्गीकरण गरिसक्न सबै स्थानीय तहलाई परिपत्र गरेको थियो । स्थानीय तहले हालका लागि जग्गालाई कृषि र गैरकृषि गरी दुई क्षेत्रमा वर्गीकरण गरेका छन्”, नापी कार्यालय रोल्पाका नापी अधिकृत पुरण चौधरीले भने, “गैरकृषि क्षेत्रको जग्गा भने केही समयपछि वर्गीकरण हुन्छ ।&
रोल्पा – रोल्पाका दश स्थानीय तहमध्ये नौ तहले जग्गाको वर्गीकरण गरेका छन्। यसका लागि सङ्घीय सरकारले ताकेको समयसीमाभित्र सुनछहरी गाउँपालिकाबाहेक बाँकी सबै स्थानीय तहले जग्गा वर्गीकरण गरेका हुन्। ‘सरकारले गत मङ्सिर २२ गतेसम्म जग्गाको वर्गीकरण गरिसक्न सबै स्थानीय तहलाई परिपत्र गरेको थियो। स्थानीय तहले हालका लागि जग्गालाई कृषि र गैरकृषि गरी दुई क्षेत्रमा वर्गीकरण गरेका […]
पाल्पा, पुस ३ । रामपुर नगरपालिकाभित्र रहेका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरिएको छ । जग्गाको आवास, कृषि, व्यावसायिक, औद्योगिकलगायतका क्षेत्र निर्धारण गरिएको हो । विभिन्न वडाबाट आएका प्रस्तावलाई छलफल गरी जग्गाको वर्गीकरण गरिएको नगरपालिकाले जनाएको छ । नगर सरकारको भू–उपयोग परिषद्को बैठकले छ मिटर चौडाइ भएको बाटोको दायाँबायाँ ५० मिटर, आठ मिटर बाटोको दायाँबाँया ७० […]
भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पीताम्बर घिमिरे
भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पीताम्बर घिमिरेले अधिकतम एक साताभित्रमा जग्गाको वर्गीकरण कार्य सम्पन्न हुने दाबी गरेका छन् । सबै स्थानीय तहले तीव्र...
वर्गीकरण नगरिएको जग्गा बैंक तथा वित्तीय संस्थामा धितो बन्धकका रूपमा राख्न नपाइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूउपयोग नियमावली, २०७९ अनुसार चार किल्ला खुलाई जग्गाको वर्गीकरण...
जग्गाको वर्गीकरण गर्ने अधिकार र जिम्मेवारी अब स्थानीय सरकारको हुनेछ। भू–क्षमता र भूउपयोगको आधारमा जग्गाको उपभोग गर्ने उदेस्यबाट सरकारले भू–उपयोग नियमावली २०७९ पास गरेको छ। यस विषयमा जानकारी गराउन भूमि व्यवस्था मन्त्रालयले बुधबार मन्त्रालयमा पत्रकार सम्मेल...