काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयको चिह्न र नाममा एकरूपता ल्याएर मौलिक र मापदण्डअनुरूप सञ्चालन गर्न आग्रह गरेको छ । विद्यालयहरूले महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीलाई मध्यनजर गर्दै सोहीअनुसार अपनाउनुपर्ने बताइएको छ ।
महानगरका मेयर...