राप्रपा नेपालको बैठकमा पार्टीको आगामी नीति र योजनाबारे छलफल

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ । बैठकमा पार्टी अध्यक्ष थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राखेको महामन्त्री राजाराम बर्तौलाले बताए । उनको अनुसार बैठकमा नेताहरुले आफ्नो धारणा राख्नुको साथै पार्टीको आगामी नीति, योजना र कार्यक्रमबारे छलफल भइरहेको उनले बताए । पछिल्लो समय हिन्दु राष्ट्र र राजसंस्था […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कार्यालयले थाल्यो नीति तथा कार्यक्रमका लागि छलफल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रमका लागि छलफल तथा सुझाव संकलन सुरु गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट प्रणाली तथा नीति तथा कार्यक्रमको ढाँचामा...

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल सुरु

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममाथि सोमबारदेखि छलफल सुरु भएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सभामा छलफल सुरु भएको हो ।नीति तथा कार्यक्रममाथिको छलफलका लागि मुख्यमन्त्री त्रिलोचन भट्टले टेबल गरेका थिए । छलफलमा भाग लिएका प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रम परिपक्व रहेको तर, कार्यान्वयनमा आशंका व्यक्त गरेका थिए । एकीकृत समाजवादी पार्टीका तारा लामा तामाङले नीति तथा कार्यक्रम परिपक्व र प्रदेशका लागि केही नयाँ कुरा द

बागमती प्रदेशको नीति तथा कार्यक्रममाथि  छलफल आज

हेटौंडा : बागमती प्रदेशसभा बैठक बुधबार दिउँसो २ बजे बस्दैछ । जेठ १६ गते प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९\०८० का लागि नीति तथा कार्यक्रम माथि छलफल गर्न प्रदेशसभा बैठक बस्न लागेको हो। सोमबार प्रदेश प्र्रमुख यादवचन्द्र शर्माले संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। बैठकमा सांसदहरूले दलगत रूपमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्ने कार्यसूची रहेको छ। प्रदेश सरकारले  आगामी वर्षको  लागि  ल्याएको नीति तथा कार्यक्रममा नया

बागमती प्रदेश सभा बैठक : आज नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं : बागमती प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रममाथि छलफल गर्दैछ। प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९\०८० को नीति तथा कार्यक्रममाथि आज छलफल हुन लागेको हो। नीति तथा कार्यक्रममाथिको छलफल मंगलबार नै सक्ने र बुधबार सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यतालिका रहेको प्रदेश संसद् सचिवालयले जनाएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति, एक वडा–एक पशु

बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रममाथि छलफल गर्ने

बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रममाथि छलफल गर्ने भएकाे छ। प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि आज छलफल हुन लागेको हो।

बागमती प्रदेशले आज नीति तथा कार्यक्रममाथि छलफल गर्ने

काठमाडाैँ- बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रममाथि छलफल गर्ने भएकाे छ। प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि आज छलफल हुन लागेको हो। मंगलबार छलफल सक्ने र बुधवार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा माध्यामिक विद्यालयमा एक विद्यालय […]

बागमती प्रदेशसभामा आज नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । बागमती प्रदेश सरकारले आज मंगलबार नीति तथा कार्यक्रममाथि छलफल गर्दैछ । प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि मंगलबार छलफल हुन लागेको हो । मंगलबार छलफल सक्ने र बुधबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा माध्यामिक […]

नीति तथा कार्यक्रममाथि छलफल : कसले के भने ?

संघीय संसदको राष्ट्रिय सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भएको छ । बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आफ्ना धारणाहरू प्रस्तुत गरेका हुन् । छलफलमा बोल्दै संयुक्त संशोधनकर्ता भैरवसुन्दर श्रेष्ठले गठबन्धन सरकारले पूर्ववर्ती सरकारले ल्याएको भन्दा कमजोर नीति तथा कार्यक्रम ल्याएको बताए । उनले नीति तथा कार्यक्रमको बुँदा १३५ मा राखिएको वस्तुगत आधार भनेको सबै जनताले नेपाली काँग्रेस, नेकपा (माओवादी

सुदुरपश्चिम प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल जारी

सुर्खेत। सुदुरपश्चिम प्रदेशभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ। प्रदेशप्रमुख गंगाप्रसाद यादवले पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको हो। मुख्यमन्त्रीमाथि विश्वास नरहेको विषय विपक्षीले उठाएपछि विश्वासको मत लिनुपर्ने भन्दै नीति तथा कार्यक्रम केही ढिला गरेर प्रदेशसभामा पेश गरेको थियो। २५ गते मुख्यमन्त्रीले त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरिसकेका छन्।

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमबारे छलफल

वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटमा ल्याउने नीति तथा कार्यक्रम सम्बन्धमा उच्चस्तरीय छलफल शुरु गरेको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा आगामी आर्थिक वर्षमा मन्त्रालय तथा मातहतका विभाग र निकायले गर्ने कार्यक्रमका बारेमा छलफल शुरु भएको बताइएको छ । सो अवसरमा मन्त्री आलेले आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने कार्यक्रम जनमुखी तथा नागरिकलाई प्रत्यक्ष लाभ फाइदा पुग्ने...