शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको छ बुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताउनुभएको छ।

सम्बन्धित सामग्री

उपत्यकाबाहिर सात जिल्लामा मेडिकल कलेज : शिक्षामन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले देशका विभिन्न ठाउँमा मेडिकल कलेज (चिकित्साशास्त्र अध्ययन संस्थान) खोल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्।...

युनेस्कोको ४२ औं महासभामा भाग लिन शिक्षामन्त्री राई पेरिस प्रस्थान

काठमाडौं,२० कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका छन् । उनी कतारको राजधानी दोहा हुँदै पेरिस प्रस्थान गरेका हुन् । पेरिसमा हुन लागेको युनेस्कोको ४२ औं महासभामा भाग लिन मन्त्रीसँगै मन्त्रालयका उपसचिव प्रकाश सापकोटा पनि पेरिस गएको मन्त्रालयले जनाएको छ ।

एसइई खारेज गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिन्छ : शिक्षामन्त्री राई

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिने बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा शिक्षा विधेयकबारे जवाफ दिँदै शिक्षामन्त्री राईले यस्तो बताएका हुन्।प्रस्तावित शिक्षा विधेयकमा एसइई परीक्षा खारेजको प्रस्ताव गरिएको छ। तर यता,सांसदहरुले खारेज गर्न नहुने सुझाव दिँदै आएका छन्।‘एसइई हटाउनुहुँदैन भन्ने छ,आधारभूत तहको परीक्षा स्थानीय तहलाई र १२ को परीक्षा संघले लिने प्रस्ताव गरिएको छ,अब एसइईको बहस भ

उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्। आत्मनिर्भर, स्वावलम्बी र उत्पादन वृद्धि हुनेगरी शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने उनको भनाई थियो। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री राईले श्रमलाई सम्मान गर्ने भावनाको जागृत गराउन पनि सरोकारवाला सबै निकायलाई आग्रह गरे।श्रमलाई सम्मान गर्ने भावनाको विकास नहुँदा मुलुकको शैक्षिक जनशक्ति विदेशतिर प

विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा छ: शिक्षामन्त्री राई

काठमाडौं,२८ असार । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको बताएका छन् । बिहीबार विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिन राष्ट्रियसभामा उपस्थित भएका राईले सो विधेयक अर्थ मन्त्रालयबाट शिक्षा मन्त्रालयमा आएपछि अगाडि बढ्ने बताए । उनले भने,‘विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको कुरा निवेदन गर्छु । यो अर्थ मन्त्रालयबाट […]

नेपालीमा पनि प्रश्नपत्र छाप्नका लागि पहल गर्छु : शिक्षामन्त्री राई

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले त्रिभुवन विश्वविद्यालयले लिने परीक्षामा अंग्रेजीसँगै नेपाली भाषामा पनि प्रश्नपत्र छाप्ने व्यवस्थाकाे लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।मंगलबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठको प्रश्नको जवाफ दिँदै विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल गरी यसको समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्। सांसद श्रेष्ठले अंग्रेजीमा मात्रै प्रश्न छाप्दा विद्यार्थीहरूलाई समस्या भएको भन्दै यसको समा

दलीय भागबण्डाले विश्वविद्यालयमा विकृति उत्पन्न भयोः शिक्षामन्त्री राई

मोरङ – शिक्षामन्त्री अशोक राईले विश्वविद्यालयहरुमा बढी राजनीति हुन थालेको बताएका छन्। शुक्रबार पूर्वाञ्चल विद्यालय परिसरमा निर्माण हुने सभा र बैंकिङ शाखा कार्यालय भवनको शिलान्यास कार्यक्रममा मन्त्री राईले विश्वविद्यालयहरुलाई बढी राजनीतिकरण गरिएको बताएका हुन्। विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री राईले दलीय भागवण्डाबाट विश्वविद्यालयमा विकृति उत्पन्न हुँदै गएको बताए। राजनीतिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अन्त्य […]

शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्छु: शिक्षामन्त्री राई

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्ने बताएका छन्।...

शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्छु: शिक्षामन्त्री राई

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्ने बताएका छन्।...