नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि बुटवल–नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएक छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड वर्षाले चिप्लो हुँदा उक्त सडक अवरुद्ध भएको हो । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक चिप्लो हुँदा सवारीसाधन फसेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी […]
Traffic movement has been halted on the Butwal-Narayangadh section of the East-West Highway in Nawalparasi due to slippery road conditions caused by rainfall, aiming to mitigate potential risks.The road section at Daunne in Binayi Triveni Rural Municipality-2, Nawalparasi (Bardaghat Susta East), which falls under the East-West Highway, has been blocked due to the road becoming slippery because of the rain, according to Deputy Superintendent of Police Yuvraj Khadka of the District Police Office, Nawalparasi (Bardaghat Susta East). He stated that vehicles are getting stuck because the road turned muddy and slippery due to rainfall since Friday afternoon, causing a jam...
काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई ज्ञापन गरेको छ । चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि बधाई दिएको छ । चीनले नेपालसँगको परम्परागत मित्रतालाई अगाडि बढाउँदै व्यावहारिक सहयोगलाई सघन बनाउने र द्विपक्षीय सम्बन्धलाई अघि बढाउन सहकार्य गर्न तयार रहेको जनाएको छ ।
For over a decade, actor Michael B. Jordan and director Ryan Coogler have forged a creative partnership in Hollywood that has set new benchmarks for both commercial and artistic success. Their collaboration has given audiences blockbusters like 'Creed' and 'Black Panther'. However, their latest film, 'Sinners', has brought about the biggest and most historic turning point in their careers yet.In this vampire horror film, Jordan plays twin brothers named 'Smoke' and 'Stack'. According to the story, after working for the notorious Don Al Capone in Chicago, the brothers return to their home state of Mississippi. Their plan is to open...
बेलायतले अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि आफ्ना सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति दिएको छ । यसबारे डाउनिङ स्ट्रिटले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा जानकारी दिएको हो ।