एसियाडको भलिबलमा नेपाल पराजित

काठमाडौं, (नेस) । नेपाली महिला भलिबल टोलीले जापानको आइची –नागोया एसियाली खेलकुदमा हारबाट सुरुआत गरेको छ । बुधबार भएको प्रारम्भिक चरणको पहिलो खेलमा जापानले नेपाललाई सीधा सेटमा हराएको हो । कोमाकी आइचीस्थित ‘कोमाकी सिटी स्पोट्र्स पार्क जेनरल जिम्न्यासियममा भएको खेलमा नेपाल सहजै ८–२५, १२–२५ र ११–२५ अंकले हारेको हो । २० औं एसियाडको औपचारिक उद्घाटन […]