भ्याली पब्लिक र फेरिल्यान्ड सेमिफाइनलमा

काठमाडौं, (नेस) । भ्याली पब्लिक र फेरिल्यान्ड २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले आयोजक ग्रिनल्यान्डलाई ४६–२८ ले पराजित ग¥यो । भ्याली पब्लिककी सोनीमाया तामाङले १६ अंक जोडिन् । फेरिल्यान्डले केभीकेएसएसले ३७–२५ ले हरायो । फेरिल्यान्डकी सन्दिपा राईले ९ स्कोर गरिन् । सिनियर गल्र्समै न्युटनले बसुन्धरा […]