२३ मंसिर, काठमाडौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशकुमार भट्टराईको पुनः दोहोरिएका छन् । कम्पनी स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका भट्टराईको पहिलो चार वर्षे कार्यकाल आगामी १६ पुसमा सकिंदैछ । उनलाई २३ मंसिर बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले अगामी १७ पुसदेखि लागु हुनेगरी दोस्रो कार्यकालका लागि सीईओमा […]