नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर, बेलायतले नेपाली स्वास्थ्यकर्मी लैजाने

काठमाण्डाै – बेलायतकाे स्वास्थ्य क्षेत्रमा नेपाली जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएकाे हाे । समझदारीअनुसार नेपालका स्वास्थ्यकर्मीले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन् ...

सम्बन्धित सामग्री

बेलायतमा रोजगारीको मापदण्ड : पीसीएल नर्सिङ पास, आईईएलटीएसमा ७

१५ असार, काठमाडौं । सरकारले नेपाल र बेलायतबीच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) पारित गरेको छ । गत ५ असारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रोटोकल पारित गर्दै बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउने विधि प्रक्रिया स्वीकृति गरेको हो । ६ भदौ २०७९ मा बेलायतमा नेपाली नर्सलाई रोजगारी दिने गरी भएको श्रम सम्झौताअनुसार अब श्रमिक […]

बेलायतमा नर्स पठाउन समय लाग्ने

काठमाडौं, फागुन ३ । बेलायतमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने विषयमा टुङ्गो लाग्न समय लाग्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मी बेलायत पठाउन तयार गरिएको ‘प्रोटोकल’ रायका लागि कानुन मन्त्रालयमै रोकिएकाले अझै समय लाग्ने देखिएको हो । कानुन मन्त्रालयले बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउने प्रोटोकलमा केही महत्वपूर्ण विषय छुटेको र […]

सरकारी कोटामा नर्स बेलायत पठाउने प्रक्रिया कहाँ पुग्यो ?

सरकारी कोटामा नेपाली स्वास्थ्यकर्मी (नर्स) बेलायत पठाउने प्रक्रिया अघि बढिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नेपाल सरकार र बेलायत सरकार दुवैको तर्फबाट आन्तरिक गृहकार्य भइरहेको हो । मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले अहिले चार वटा काम समान रूपमा अघि बढिरहेको जानकारी दिए । अहिले इम्प्लिमेन्ट प्रोटोकल बनाउने, आन्तरिक कार्यविधि बनाउने, छुट्टै वेबसाइट बनाउने र अन्य काम अघि बढिरहेको उनको भनाइ छ । ‘अहिलेसम्म इम्पिमेण्ट प्रोटोकल टुंगिनुपर्ने हो । त्

२७ हजारभन्दा बढी नर्सले लिए विदेश जान अनुमति

सरकारले बेलायतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी गर्दैछ । त्यसका लागि बेलायतसँग समझदारी पत्रमा सम्झौता गरिएको थियो । नेपालले पहिलो चरणमा बढीमा २०० नर्सलाई बेलायत पठाउने गरी तयारी गरेको छ । तर, बेलायतमा यो भन्दा अगाडि नै ५ हजार भन्दा बढी नर्सहरू कार्यरत रहेका छन् । गत वर्ष ४०० भन्दा बढी नर्सहरू बेलायत पुगेका छन् । उनीहरू व्यक्तिगत श्रम स्वीकृति लिएर गएका हुन् । बेलायतमा सरकारले कामदार पठाउँदैन । उनीहरू सबै जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएकाहरू हुन् । नेपालीहरूले बेलायतमा गर

वैदेशिक रोजगारीको आकर्षणमा बेलायत थप

लामो समयको तयारीपछि नेपाल सरकार तथा बेलायत सरकारबीच श्रम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रमका बीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मी (नर्स) लाई रोजगारी दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । श्रममन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा श्रमसचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले सम्झौतापत्रमा हस्ताक्षर गरेको […]

शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी लैजान श्रम सम्झौता

बेलायतले आफ्नो नागरिकसरह नै सेवा सुविधा दिने गरी नेपाली स्वास्थ्यकर्मी लैजाने सहमति गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालका लागि राजदूत निकोला पोलिटबीच यसबारे सोमबार समझदारीमा हस्ताक्षर भएको हो ।

बेलायतमा नेपाली नर्सका लागि ढोका खुल्यो

नेपाल सरकार र बेलायत सरकारबीच नेपाली स्वास्थ्यकर्मी (नर्स)लाई बेलायतमा रोजगारी प्रदान गर्नेसम्बन्धी द्विपक्षीय श्रम सम्झौता भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच  नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका...

बेलायतसँग श्रम सम्झौतामा हस्ताक्षर, नेपाली नर्स पठाउने बाटो खुल्यो

६ भदौ, काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रमका बीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मी (नर्स)लाई रोजगारी दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले सम्झौतापत्रमा […]