सरकारी कोटामा नर्स बेलायत पठाउने प्रक्रिया कहाँ पुग्यो ?

सरकारी कोटामा नेपाली स्वास्थ्यकर्मी (नर्स) बेलायत पठाउने प्रक्रिया अघि बढिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नेपाल सरकार र बेलायत सरकार दुवैको तर्फबाट आन्तरिक गृहकार्य भइरहेको हो । मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले अहिले चार वटा काम समान रूपमा अघि बढिरहेको जानकारी दिए । अहिले इम्प्लिमेन्ट प्रोटोकल बनाउने, आन्तरिक कार्यविधि बनाउने, छुट्टै वेबसाइट बनाउने र अन्य काम अघि बढिरहेको उनको भनाइ छ । ‘अहिलेसम्म इम्पिमेण्ट प्रोटोकल टुंगिनुपर्ने हो । त्

सम्बन्धित सामग्री

बेलायत जान पैँतालिस नर्स छनोट

काठमाडौं, मंसिर २५ । बेलायतका विभिन्न स्वास्थ्य क्षेत्रमा रोजगारीमा जान ४५ नर्स अन्तिम छनोटमा परेका छन् । अन्तर्वार्तामा सहभागी भएका ६० जनामध्ये ४५ नर्स अन्तर्वार्ताबाट छनोट भएको वैदेशिक रोजगार विभागले जनाएको हो । विभागका अनुसार अन्तर्वार्ताका लागि ७१ जना नर्सको प्रारम्भिक सूची सार्वजनिक गरिए पनि अन्तर्वार्तामा ६० नर्स मात्रै सहभागी भएका थिए । अन्तर्वार्तामा छनोट […]

नेपाली नर्स बेलायत पठाउन आज द्धिपक्षीय सम्झौता हुँदै

काठमाडौं, भदौ ६ । नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच आज द्धिपक्षीय श्रम सम्झौता हुँदै छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अहिले अपरान्ह १२ बजे एक कार्यक्रमकाबीच द्धिपक्षीय श्रम सम्झौता हुन लागेको हो। सम्झौतामा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्दैछन् […]

नेपाली नर्स बेलायत पठाउन आज द्धिपक्षीय सम्झौता हुँदै

नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच आज द्धिपक्षीय श्रम सम्झौता हुँदै छ।

'दश हजार नर्स बेलायत लगिंदैछ भनेर झुटो हल्ला फैलाइयाे'

१० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाएको बताए। बेलायतसँगको सम्झौतामा स्वास्थ्य जनशक्ति क्रमशः लैजाने उल्लेख गरेको भन्दै यस्ता भ्रममा बस्न नहुने बताए। नर्सिङ जनशक्तिको आवश्यक भएपनि गुणस्तर र सय शैयाको आफ्नै स्वामित्वको अस्पताल नभएको संस्थालाई नर...

नेपाली नर्स बेलायत नपठाउन भीम रावलको माग

नेकपा एमालेका सांसद भीम रावलले नेपाली नर्स बेलायत नपठाउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अमेरिकी सहयोग परियोजना एसपीपी र भुतपुर्व सिंगापुर  गोर्खा सैनिक बारेको छलफलका क्रममा उनले बेलायतमा गोर्खा भर्ती जस्तै नेपाली नर्स भर्ती गर्न नहुने बताए ।नेपालका दुर्गम क्षेत्रमा रहेका अस्पताल, स्वास्थ्य संस्थामा नर्सलगायत स्वास्थ्यकर्मीको अभाव रहेको भन्दै उनले  नेपाली  दक्ष जनशक्ति बेलायत निर्यात गर्न नहुने बताए । सांसद रावलले बेलायतको उच्चस्त

बेलायतले शून्य लागतमा नेपाली नर्स लैजाने

बेलायत सरकारले शून्य लागतमा नेपाली नर्स लैजाने भएको छ । बेलायत र नेपाल सरकारबीच भएको छलफलमा नेपालबाट रोजगारीका लागि जाने नेपाली नर्सको सबै खर्च बेलायत सरकारले नै व्यहोर्ने सहमति भएको हो ।...

मासिक ४ लाख तलबमा १० हजार नेपाली नर्स बेलायत पठाईदै

बेलायतमा मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नर्सपठाउने प्रक्रिया सुरु गरेको सरकारले बताएको छ। सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मासिक ४ लाख तलब पाउने गरि १० हजार नेपाली नर्स बेलायत पठाउने सम्झौता गर्न लागेको जानकारी दिएका हुन्।बेलायतपछि जापान,कोरिया,न्युजिल्याण्डमा पनि नेपाली श्रमिक पठाउनका लागि तयारी भइरहेको दाबी गरेका छन् ।

बेलायतमा नेपाली नर्स पठाउन सम्झौता गरिदै, पहिलो चरणमा २ हजार जना पठाइने

बेलायतमा नेपाली नर्स ल्याउने सम्बन्धमा बेलायत र नेपाल सरकारबीच सम्झौताको गृहकार्य अन्तिम चरणमा पुगेको छ । बेलायत सरकारले नेपाली नर्सहरुलाई रोजगारीका लागि आफ्नो देशमा ल्याउने सम्बन्धी सम्झौता हुन लागेको जनाइएको छ । सम्झौतापछि नेपाली नर्स रोजगारीका लागि बेलायत ल्याउने प्रक्रिया अगाडि बढ्नेछ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत […]

१० हजार नेपाली नर्स लाँदै बेलायत

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले बेलायतमा रोजगारीका लागि नेपाली नर्स पठाउने तयारी भएको बताएका छन्।प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सचिव गौतमले यस्तो जानकारी दिएका हुन्। सचिव गौतमले बेलायत सरकारको मागअनुसार नेपाल सरकारले रोजगारीका लागि १० हजार नर्स पठाउने बताएका हुन्। उनले जीटुजी सम्झौतामार्फत नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा बेलायतसँग सम्झौताको तयारी भइरहेको जानकारी दिए।उनले कोभिडप

बेलायतले पहिलो चरणमा दुई सय नर्स लैजाने

कोरोना संक्रमणपछि अन्तर्राष्ट्रिय श्रम बजारमा देखिएको दक्ष स्वास्थ्यकर्मी तथा प्राविधिक श्रमिकको अभाव पूरा गर्न नेपालबाट नर्स तथा स्वास्थ्य प्रविधिक माग हुन थालेको छ । पछिल्लो दुई दशक अदक्ष श्रमिक स्रोत मुलुकको रूपमा रहेको नेपालबाट बेलायत, इजरायल तथा खाडी देशबाट नर्स तथा स्वास्थ्य प्राविधिकको माग आउन थालेको छ । हालै बेलायत सरकारले आफ्नो देशमा देखिएको नर्स […]