सीपी मैनालीको ठहर : ओली र प्रचण्ड ‘दलाल आसेपासे पुँजी’ का नेता हुन्

३ भदौ, काठमाडौं । रातोपुलस्थित नेकपा मालेको रातो रंगको 'हेडक्वार्टर' चकमन्न छ । त्यहाँ कार्यालय सहायकबाहेक अरु मानिस खासै भेटिँदैनन् । न नेताको चहलपहल, न कार्यकर्ताको । सत्तामा नरहेको सानो पार्टीको हेडक्वार्टरमा जागिर माग्नेहरु झन् भेटिने कुरै भएन । अनलाइनखबरकर्मीहरु पुगेको केहीबेरमा पार्टीका महासचिव सीपी मैनाली कार्यालयमा हाजिर भए । एउटा …

सम्बन्धित सामग्री

सहमतिपछि ओली र प्रचण्ड बार्दलीमा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा र पुष्पकमल दाहाल प्रचण्ड ओली निवासको बार्दलीबाट हात हल्लाएर आफ्ना नेता तथा कार्यकर्तालाई अभिवादन गरेका छन् । प्रधानमन्त्रीबाट हटेपछि ओलीले आफ्नो निवासको बार्दलीबाट हात हल्लाएको विषयलाई राजनीतिमा व्यंग्यको विषय बनाएका प्रचण्ड आइतबार स्वयं आफैंले सोही स्थानबाट हात हल्लाएका हुन् । ओली निवासमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । […]

एकअर्कामाथि खनिए ओली र प्रचण्ड

नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकअर्काको तीव्र आलोचना गरेका छन् ।बिहीबार काठमाडौंमा आयोजित फरक–फरक कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वयले एकअर्काको उछितो काढे र अनेक आरोप पनि लगाए । ओलीले प्रचण्डलाई आफूमाथि छुरा रोपेको आरोप लगाए भने प्रचण्डले ओलीलाई भ्रष्टाचारमा चुर्लुम्म डुबेको आक्षेप लगाए ।बिहीबार माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई […]

ओली र प्रचण्ड मिलाउने चिनियाँ रणनीति

काठमाडौं, ११ चैत्र । यतिबेला दुई ठूलो कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरु चीनमा छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी नेता वर्षमान पुन चीनमा छन् । उनीहरु दुवै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई मिलाउनुपर्ने पक्षका हुन् । नेकपा हुँदा यी दुवै नेता पार्टी एक बनाउन […]

शेरबहादुर दम्पती, दुई महिनामै ओली पक्षमा फर्किए

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा पूर्व-मन्त्री शेरबहादुर तामाङ प्रधानमन्त्री केपी शर्मा ओली पक्षमै फर्किएका छन्। दुई महिनाअघि प्रधानमन्त्री ओली पक्षबाट प्रचण्ड–माधव पक्षतर्फ लागेका नेता तामाङ ओली पक्षमै फर्किएका हुन्। उनीसँग उनको श्रीमती तथा प्रदेशसभा सदस्य उषाकला राई पनि ओली पक्षमै फर्किएकी छन्। ओली पक्षमै रहेका उनको दम्पती दुई महिनाअघि मात्रै ओली पक्षसँग असन्तुष्टि... The post शेरबहादुर दम्पती, दुई महिनामै ओली पक्षमा फर्किए appeared first on Purbeli News.

ओली र प्रचण्ड मिलेर चुनावमा जानुहुन्छ : महासेठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् । केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै मिलेर चुनावमा जाने पनि उनले दाबी गरेका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अध्यक्षद्धय ओली र […]

ओली र प्रचण्ड मिलेर चुनावमा जाने ओली पक्षका नेता महासेठको दाबी

न्युज अफ नेपाल , काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले ओली र प्रचण्ड मिलेर चुनावमा जाने दावी गर्नु भएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अध्यक्षद्धय ओली र प्रचण्ड मिलेर चुनावमा जाने दाबी गर्नु भएको हो । उहाँले भन्नुभयो […]

ओली र प्रचण्ड–माधवपक्षका बिचको विवाद : दोषी को ?

मोहनविक्रम सिंह ।। ओली तथा प्रचण्ड र माधवपक्षका बिचको विवादमा दोषी को हो ? दुबै पक्षले एकर्कालाई दोषी बताइरहेका छन् । जनताका बिचमा पनि ती दुबै पक्ष समान रूपले दोषी भएको कुरा बताउने विचार निकै पाइन्छ । तर चिजको सही र तथ्यगत विश्लेषण गरेर नै हामीले कुनै निष्कर्ष निकाल्ने प्रयत्न गर्नुपर्दछ । ती दुबै पक्षको लामो राजनीतिक इतिहास छ, जसमा राम्रा र नराम्रा दुबै प्रकारका नीति वा भूमिका सामेल छन् । गत कालमा उनीहरूले गरेका विभिन्न प्रकारका गल्तीको हामीले बारम्बार आलोचना वा सङ्घर्ष गर्ने गरेका छौँ । तर कुनै खास बेलामा को कति दोषी छ भन्ने कुरा छुट्याउँदा त्यही बेलाको ठोस घटनाक्रमलाई आधार बनाएर नै मत निश्चित गर्नुपर्दछ । मानिलिऊँ दुई जना व्यक्तिको बिचमा लेनदेन, जग्गाजमिन, कुटपिट वा अन्य कुनै विषयमा झगडा पर्दछ । त्यस सन्दर्भमा को कति दोषी छ भनेर छुट्याउँदा उनीहरूसित सम्बन्धित सबै पुराना कुराको होइन, त्यही बेलाको घटनाक्रमसित सम्बन्धित तथ्यको आधारमा नै कसको पक्षमा न्याय छ वा छैन ? त्यो कुरा छुट्याउनुपर्दछ । त्यही कुरा अहिले एकातिर ओली र अर्कातिर प्रचण्ड–माधव पक्षका बिचको विवादबारे पनि सत्य हो । अहिलेको विवाद मुख्य रूपले नेकपाभित्रको अन्तरकलह र संसदको विघटनसित नै सम्बन्धित छ । त्यसका आधारमा नै कसको पक्ष न्यायपूर्ण छ र छैन ? त्यो कुरा छुट्याउनुपर्दछ । सम्बन्धित तथ्यमाथि विचार गर्दा ओलीपक्ष नै दोषी भएको कुरामा कुनै शङ्का रहन्न । गतकालमा ती दुबै पक्षको बिचको विवाद जुनसुकै रूपमा चलेको भए पनि तात्कालिक रूपमा त्यो विवाद प्रचण्ड–माधव पक्षले ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजेको कारणले नै उत्पन्न भएको हो । ओलीले त्यसैलाई आधार बनाएर उनलाई काम गर्न नदिएको बताएर संसदको विघटनको आफ्नो कार्यलाई सही सावित गर्ने प्रयत्न गरिरहेका छन् । तर उनको त्यस प्रकारको दावी तर्कसङ्गत छैन । किनभने कुनै पनि पार्टी, सङ्गठन वा सङ्घसंस्थामा त्यसका सदस्य वा केन्द्रीय सदस्यहरूलाई आफ्ना कुनै पनि नेता वा नेतृत्वका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने वा पदबाट हटाउन प्रयत्न ...