उत्तर प्रदेश – अलाहबाद उच्च न्यायालयले राजनीतिक दलका सार्वजनिक बैठक र र्याली रोक्न तथा सन् २०२२ मा हुने उत्तर प्रदेशमा विधानसभा निर्वाचन स्थगित गर्न निर्वाचन आयोग र प्रधानमन्त्री मोदीलाई अनुरोध गरेको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र फैलिएसँगै अदालतले प्रधानमन्त्रीलाई यस्तो अनुरोध गरेको हो। आगामी फेब्रुअरीमा हुने निर्वाचन स्थगित गर्न अदालतले अनुरोध गरेको हो। कोभिड […]