हेटौंडा : वाग्मती प्रदेशकी निवर्तमान सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सरकारी गाडी फिर्ता गरेकी छन्। पदमुक्त भएपछि पनि नम्बर प्लेट मोडिफाइ गरी प्रयोगमा ल्याएको गाडी बुधवार साँझ फिर्ता गरेकी हुन्।
वाग्मती प्रदेश ३००१ झ ००७७ मन्त्री हुँदा रातो र निलो ब्याकग्राउन्ड भएको नम्बर प्लेटलाई उनले सेतो बनाएर सार्वजनिक बिदामा समेत प्रयोगमा ल्याएकी…