साम्राज्ञीको ‘लण्डन टु पेरिस’ र आँचलको ‘वर एण्ड वधु’को विदेश सुटिङ सकियो

काठमाडौं । स्टारकास्ट र ब्यानरको हिसाबले दुई प्रतीक्षित नेपाली फिल्मको विदेश छायांकन तालिका सकिएको छ । आँचल शर्मा स्टारर ‘वर एण्ड वधु’को रोमानिया छायांकन सकाएर टिम स्वदेश फर्किएको छ । साम्राज्ञी शाह स्टारर ‘लण्डन टु पेरिस’को बेलायत तालिका टुंगिएको छ । मिलन चाम्सले निर्देशन गरिरहेको ‘वर एण्ड वधु’को छायांकन युरोपेली मुलुक रोमानियामा तीन साता चल्यो । […]